अङ्ग्रेजी सिक्ने
पाठ १५ : कार्यहरू र पेसाहरू


“पाठ १५: कार्यहरू र पेसाहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १५,” सिकारूहरूका लागि EnglishConnect १

मानिसहरू खेतमा कार्य गर्दै

Lesson 15

Jobs and Careers

उद्देश्य: म कसैको कार्यका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्ना वार्तालाप समुहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्था राख्छु ।

येशू ख्रीष्टका शिष्यहरू डुङ्गामा थिए । हावा ठूलो थियो र छालहरू उच्च थिए । यसै बीचमा, तिनीहरूले येशूलाई पानीमा तिनीहरूतर्फ हिँड्दै गरेको देखे । उहाँका एकजना शिष्य, पत्रुसले येशूलाई सोधे कि के तिनी उहाँलाई भेट्न पानीमा हिँड्दै निस्कन सक्छन् । येशूले पत्रुसलाई असम्भव देखिने कार्य गर्न आमन्त्रण गर्नुभयो ।

त्यसपछि के भयो भनेर बाइबलले हामीलाई बताउँछ: “अनि पत्रुस जहाजबाट ओर्लिएपछि येशूकहाँ जान पानीमाथि हिँडे ।

“परन्तु बतास जोडले चलेको देखेर तिनी डराए; र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे परमप्रभु, मलाई बचाउनुहोस्‌ ।

तब येशूले झट्टै हात तन्काएर उनलाई समातिहाल्नुभयो र उलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ ? (मत्ती १४:२७-३१) ।

सुरुमा, पत्रुसले आस्थामा कार्य गरे र तिनले चमत्कारपूर्ण रूपमा पानीमा हिँड्न सुरु गरे । परन्तु जब उनले येशूलाई हेर्न छोडे र आँधीलाई हेर्न सुरु गरे, उनी डुब्न सुरु गरे । पिटर जस्तै, यदि तपाईंहरू आफ्नो भयमा ध्यान केन्द्रित गर्नुहुन्छ भने, तपाईंहरूलाई छोड्ने चाहना हुनसक्छ । त्यसको सट्टामा, तपाईंहरूले येशूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । नयाँ भाषा सिक्न असम्भव लाग्न सक्छ । विश्वास गर्नुहोस् कि येशू ख्रीष्टले तपाईंहरूलाई असम्भव देखिने कार्यहरू गर्न सहयोग गर्न सक्नुहुन्छ ।

ख्रीष्ट पानीमा पत्रुस कहाँ पुग्दै

Ponder

  • तपाईंहरू व्याकुल वा निरुत्साहित हुँदा येशू ख्रीष्टमा आफ्नो विश्वास केन्द्रित गर्न सक्ने केही तरिकाहरू के हुन्?

  • EnglishConnect सुरु भएदेखि येशू ख्रीष्टमा तपाईंहरूको विश्वास कसरी बढेको छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समुहसामुप्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले नमूनाहरूमा प्रयोग गर्न सक्ने थप शब्दहरू सिक्न प्रयास गर्नुहोस् । तपाईंहरूले शब्दकोश वा अनुवादक प्रयोग गर्न वा साथीलाई सोध्न सक्नुहुन्छ ।

Verbs

build

निर्माण

clean

सफा

deliver

पुर्याउने

design

डिजाइन

help

सहयोग

manage

व्यवस्थापन

own

स्वामित्व

sell

बिक्री

serve

सेवा

Nouns

business/businesses

व्यवसाय/व्यवसायहरू

building/buildings

भवन/भवनहरू

computer/computers

कम्प्युटर/कम्प्युटरहरू

customer/customers

ग्राहक/ग्राहकहरू

employee/employees

कर्मचारी/कर्मचारीहरू

product/products

उत्पादन/उत्पादनहरू

warehouse/warehouses

गोदाम/गोदामहरू

Adjectives

challenging

चुनौतीपूर्ण

engaging

आकर्षक

fast-paced

द्रुत गति

meaningful

अर्थपूर्ण

stressful

तनावपूर्ण

थपका जानकारीका लागि पाठ ५ कोadjectives हेर्नुहोस्

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरू सँग प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: What do you do for work?A: I (verb) (noun).

Questions

नमूना १ प्रश्नका कार्यका लागि तपाईंहरू के गर्नुहुन्छ

Answers

नमूना १ उत्तर म नाम क्रिया

Examples

मानिस कम्प्युटर प्रयोग गर्दै

Q: What do you do for work?A: I manage a business.

Q: What does he do for work?A: He sells computers.

Q: What do they do?A: They design buildings.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन तबसम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्ने प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर सोच्नुहोस् ।

Q: Do you like to (verb) (noun)?A: Yes, it’s (adjective).

Questions

नमूना २ प्रश्न के तपाईंहरूलाई नाम क्रिया गर्न मन पर्छ

Answers

नमूना २ उत्तर हो, यो विशेषण

Examples

नीलो सर्ट र कम्प्युटरसँग पुरुष

Q: Do you like to manage a business?A: Yes, it’s challenging.

Q: Does he like to sell computers?A: Yes, it’s fast-paced.

Q: Does she like to manage a warehouse?A: No, it’s stressful.

Q: Do they like to help customers?A: Yes, it’s engaging.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठ क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइन englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्नहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

ख्रीष्ट पानीमा पत्रुसकहाँ पुग्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

कुनै सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिको कामका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Paul

बाकसहरू सार्दै मानिस
  • A: What does Paul do for work?

  • B: He delivers products.

  • A: Does Paul like to deliver products?

  • B: Yes, it’s fast-paced.

Image 1: Jean, Benjamin, Anthony

निर्माण गर्ने तीन कामदारहरू

Image 2: Sara

महिला सिङ्क सफा गर्दै

Image 3: Malee and Arthit

पुरुष र महिला सडकको खाना पसलमा

Image 4: Roberto and Francisco

एप्रोन लगाएको मानिस र स्वेटर लगाएका मानिस वार्तालाप गर्दै

Image 5: Juan

खाना समातिरहेका वेटर

Image 6: Imani

वृद्ध महिला कम्प्यूटर सँगै मुस्कुराउँदै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

परिवारका तीन सदस्यहरू छनोट गर्नुहोस् । प्रत्येक व्यक्तिको कामका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् । यस पाठ र पाठ १४बाट नमूनाहरू र शब्दावली प्रयोग गर्नुहोस् । तपाईंहरूले सम्भव भए जति भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

fix

समाधान गर्नुहोस्

airplane

हवाईजहाज

airport

बीमानस्थल

Example

  • A: Where does your brother work?

  • B: He works at an airport.

  • A: What’s his job?

  • B: He’s a mechanic.

  • A: What does he do for work?

  • B: He fixes airplanes.

  • A: Does he like to fix airplanes?

  • B: Yes, it’s challenging.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Describe my job.

    मेरो कामको वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask about someone’s job.

    कसैको कामका सम्बन्धमा सोध्नहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe other people’s jobs.

    अन्य मानिसहरूको कामको वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरूको अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् व्यक्तिगत अध्ययन ट्रयाकर मा रहेका अध्ययन सुझावहरू का सम्बन्धमा विचार गर्नुहोस् ।

आफ्नो लक्ष्यलाई एक पार्टनरसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

येशू ख्रीष्टमा आस्था भनेको सबै विश्वासको आधार र दैवी शक्ति वाहक नाली हो ।

“ … यो हाम्रो आस्था हो जसले परमेश्वरको शक्तिलाई हाम्रो जीवनमा खोल्छ ।

परमप्रभुले हाम्रा नश्वरताका कमजोरी बुझ्नुहुन्छ । हामी सबै समय-समयमा लड्छौँ । परन्तु उहाँलाई हाम्रो महान् सम्भाव्यताका सम्बन्धमा पनि जानकारी छ ।

उहाँको पूर्ण शक्तिमा पहुँच प्राप्त गर्नका लागि हामीसँग परिपूर्ण आस्था हुनु परमप्रभुका लागि आवश्यक छैन । परन्तु उहाँले हामीलाई विश्वास गर्न आग्रह गर्नुहुन्छ” (रसल एम. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” लियाहोना, मे २०२१, १०२) ।