“पाठ १६: खाना,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १६,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 16
Food
उद्देश्य: म खानाहरू र किन कसैले कुनै खाना मन पराउनुहुन्छ भन्ने सम्बन्धमा बोल्न सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समुहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Take Responsibility
उत्तरदायित्व लिनुहोस्
I have the power to choose, and I am responsible for my own learning.
मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।
येशू ख्रीष्टले एक धनी मानिसका सम्बन्धमा एउटा कथा सुनाउनुभयो जसले तीन जना सेवकहरूलाई केही पैसा दिए । पहिला दुई सेवकहरूले बुद्धिमानीपूर्वक पैसा प्रयोग गरे र यसलाई दोब्बर पारे । तेस्रो सेवक डराए । उसले पैसा गुमाउने डरले लुकायो । ती धनी मानिस तेस्रो सेवक देखि निराश भए तर पहिला दुई जनासँग खुसी भए । उनले पहिला दुई सेवकहरूलाई भने:
“स्याबास, असल र विश्वासी सेवक! तिमी थोरै कार्यहरूमा विश्वासीलो भयौ, म तिमीलाई धेरै कार्यहरूको जिम्मा दिने छु । तिमी आफ्ना मालिकको खुसीमा सहभागी हौ” (मत्ती २५:२१) ।
स्वर्गका पिताले तपाईंहरूलाई दिनुभएका उपहारहरूका सम्बन्धमा सोच्नुहोस् । सम्भवतः तपाईंहरूलाई राम्रोसँग अध्ययन गर्ने वा अरूहरू प्रति धैर्य हुने क्षमता दिइएको छ । तपाईंहरू सँग महान् आस्था वा बोल्ने साहस हुन सक्छ । यी उपहारहरूको उत्तरदायित्व लिनुहोस् र तिनीहरूलाई विकास गर्नुहोस् । अरूहरूलाई सहयोग गर्न तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा विचार गर्नुहोस् । साथै, तपाईंहरूले नयाँ उपहारहरू विकास गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंलेहरूले परमेश्वरमाआस्था राखेर, तिनीहरूको अभ्यास गरेर र अरूहरूलाई सहयोग गर्न तिनीहरूको प्रयोग गरेर आध्यात्मिक उपहारहरू खोज्न सक्नुहुन्छ । तपाईंहरूले आफ्ना उपहारहरू विकास गर्न प्रयास गर्दा परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ ।
Ponder
-
तपाईंहरूका उपहारहरू के हुन्?
-
अङ्ग्रेजी सिक्न तपाईंहरू आफ्ना उपहारहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ?
-
यी उपहारहरूले EnglishConnect मा तपाईंहरूका साथीहरूलाई कसरी सहयोग गर्न सक्छन्?
Memorize Vocabulary
आफ्नो वार्तालाप समुह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्न फ्ल्याशकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंले कागज वा एप प्रयोग गर्न सक्नुहुन्छ ।
food/foods |
खाना/खानाहरू |
eat/eats |
खानु/खानुहुन्छ |
Nouns 1
breakfast |
बिहानको खाना |
lunch |
दिउसोको खाना |
dinner |
बेलुकाको खाना |
Nouns 2
fruit |
फल |
apple/apples |
स्याउ/स्याउहरू |
vegetables |
तरकारीहरू |
carrot/carrots |
मुला/मुलाहरू |
meat |
मासु |
chicken |
चिकेन |
egg/eggs |
अण्डा/अण्डाहरू |
pork |
पोर्क |
beans |
सिमी |
bread |
रोटी |
rice |
भात |
Adjectives
bland |
खल्लो |
delicious |
स्वादिष्ट |
sweet |
गुलियो |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: What do you eat for (noun 1)?A: I eat (noun 2) for (noun 1).
Examples
Q: What do you eat for breakfast?A: I eat eggs for breakfast.
Q: What do they eat for dinner?A: They eat rice and beans for dinner.
Q: What does he eat for lunch?A: He eats chicken, bread, and an apple for lunch.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिने प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।
Q: What food do you like?A: I like (noun 2) because it’s (adjective).
Examples
Q: What food do you like?A: I like apples because they’re sweet.
Q: What food doesn’t she like?A: She doesn’t like rice because it’s bland.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
एक सहपाठी १ सँग नमूना को अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिले बिहानको खाना, दिउँसोको खाना र बेलुकाका खानामा के खान्छन् भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
filling |
भर्ने |
gross |
घिन लाग्दो |
salty |
नूनिलो |
spicy |
मसालेदार |
cheese |
चीज |
fish |
माछा |
Example: Cary
-
Breakfast: fruit and bread
-
Lunch: chicken and vegetables
-
Dinner: fish
-
A: What does Cary eat for breakfast?
-
B: She eats fruit and bread for breakfast.
Image 1: Tim
-
Breakfast: eggs and bread
-
Lunch: chicken
-
Dinner: meat, vegetables, and bread
Image 2: Pele
-
Breakfast: cheese and bread
-
Lunch: beans and rice
-
Dinner: fish, rice, and fruit
Image 3: Mari
-
Breakfast: vegetables and rice
-
Lunch: pork, vegetables, and rice
-
Dinner: eggs, vegetables, and rice
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
Part 1
तपाईंहरू र तपाईंहरूको परिवरले बिहानको खाना, दिउँसोको खाना र बेलुकाका खानामा के खानुभयो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: What do you eat for lunch?
-
B: I eat rice and beans for lunch.
Part 2
तपाईंहरू र आफ्ना परिवरलाई कुन खाना मन पर्छ वा पर्दैन भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । किन भन्नुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: What food do you like?
-
B: I like carrots because they’re sweet. I like bread because it’s delicious.
-
A: What food don’t you like?
-
B: I don’t like cheese because it’s gross. I don’t like fish because it’s salty.
-
A: What food does your sister like?
-
B: She likes rice because it’s filling.