“पाठ २१: स्वास्थ्य,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ २१,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 21
Home
उद्देश्य: म स्नानकक्ष र शयनकक्षका सम्बन्ध वर्णन गर्न सिक्ने छु ।
Personal Study
क्रियाकलापहरू क देखि ङ पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Counsel with the Lord
परमप्रभुसँग परामर्श गर्नुहोस्
I improve my learning by counseling with God daily about my efforts.
म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग परामर्श गरेर मेरो सिकाइलाई सुधार गर्छु ।
येशू ख्रीष्ट मानिसहरूको समूहलाई सिकाउँदै हुनुहुन्थ्यो जब कुनै युवक उहाँको नजिक आए र प्रगति गर्न तिनले के गर्नु आवश्यक छ भनेर सोधे । युवकले सोधेका प्रश्न हामी मध्ये प्रत्येकले सोध्न सक्छौँ जब हामी स्वर्गका पितासँग सुधार गर्नका लागि परामर्श लिन्छौँ:
“मसँग अझै के कमी छ?” (मत्ती १९:२०)।
तपाईंहरूले यही प्रश्न प्रार्थनामा सोध्न सक्नुहुन्छ । हामी उहाँका पुत्र येशू ख्रीष्टको नाममा परमेश्वरलाई प्रार्थना गर्छौँ । परमेश्वरको सहायताले, तपाईंहरूले आफ्नो सिकाइमा भएका कमीहरू पहिचान गर्न सक्नुहुन्छ र तिनीहरूलाई भर्न खोज्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईंहरू धाराप्रवाह बोल्न संघर्ष गर्नुहुन्छ भने, तपाईं गल्तीहरूको चिन्ता नगरी बोल्ने अभ्यास गर्न १० मिनेट छुट्याउन सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईंहरू बोल्न संघर्ष गर्नुहुन्छ भने, तपाईंहरूले धेरै गल्तीहरू गर्नुहुन्छ भने बिस्तारै र सावधानीपूर्वकबोल्ने अभ्यास गर्न १० मिनेट छुट्याउन सक्नुहुन्छ । परमप्रभुसँगको परामर्शले तपाईंहरूलाई आफ्ना लक्ष्यहरू प्राप्त गर्नका लागि के-कस्ता साना कदमहरू चाल्नु पर्छ भनेर बुझ्न सहयोग गर्न सक्छ ।
Ponder
-
तपाईंहरूले परमेश्वरसँग परामर्श लिँदा, तपाईंले आफ्नो सिकाइमा के कमीहरू देख्नुहुन्छ?
-
ती खाली ठाउँहरू भर्नका लागि तपाईंहरू कुन साना लक्ष्यहरू निर्धारण गर्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्ना वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । अङ्ग्रेजी शब्दहरू सम्झन सहयोग गर्नका लागि आफ्नो घरमा भएका वस्तुहरूमा नाम लेख्ने प्रयास गर्नुहोस् ।
There is … |
त्यहाँ छ … |
There are … |
त्यहाँ छन् … |
Nouns
bathroom/bathrooms |
स्नानकक्ष/स्नानकक्षहरू |
bathtub/bathtubs |
नुहाउने टब/नुहाउने टबहरू |
bed/beds |
पलङ्/पलङ्हरू |
bedroom/bedrooms |
शयनकक्ष/शयनकक्षहरू |
blanket/blankets |
कम्बल/कम्बलहरू |
cupboard/cupboards |
दराज/दराजहरू |
door/doors |
ढोका/ढोकाहरू |
floor |
भुइँ |
lamp/lamps |
बिजुली बत्ती, पानस/बिजुली बत्तीहरू, पानसहरू |
mirror/mirrors |
ऐना/ऐनाहरू |
pillow/pillows |
तकिया/तकियाहरू |
shower/showers |
नुहाउने धारा/नुहाउने धाराहरू |
sink/sinks |
हात धुने ठाउँ/हात धुने ठाउँहरू |
toilet/toilets |
शौचालय/शौचालयहरू |
towel/towels |
तौलिया, रूमाल/तौलिया, रूमालहरू |
window/windows |
झ्याल/झ्यालहरू |
Prepositions
above |
माथि |
in |
भित्र |
next to |
छेउमा |
on |
माथि, मा |
under |
मुनि, तल |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
A: Tell me about your (noun).B: There is (noun) in the (noun).
Examples
A: Tell me about your bathroom.B: There is a mirror in the bathroom. There are sinks.
A: Tell me about your bedroom.B: There is a window in the bedroom. There are pillows.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूह क्रियाकलापहरू १ र २ गर्ने प्रयास गर्नुहोस् ।
Q: Where is the (noun)?A: The (noun) is above the (noun).
Examples
Q: Where are the towels?A: The towels are under the sink.
Q: Where is the window?A: The window is above the bed.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
तस्वीरहरूमा हेर्नुहोस् । हरेक कक्षका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: Tell me about the bedroom.
-
B: There is a bed in the bedroom. There is a mirror next to the bed. There are clothes on the floor.
-
A: Where is the blanket?
-
B: The blanket is on the bed.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
Part 1
हरेक कक्षका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
big |
ठूलो |
small |
सानो |
messy |
फोहोर |
clean |
सफा |
Example
-
A: Tell me about your bedroom.
-
B: There is a pillow on the bed. There is a blanket on the bed. There is a lamp next to the bed.
-
A: Is it messy or clean?
-
B: It is clean.
-
A: Where is the window?
-
B: The window is above the bed.
Part 2
स्नानकक्षका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: Tell me about your bathroom.
-
B: There is a sink in the bathroom. There is a mirror above the sink. There is a cupboard under the sink. There is a shower next to the toilet.
-
A: Is it big or small?
-
B: It is small.
-
A: Where is the towel?
-
B: The towel is next to the shower.