अङ्ग्रेजी सिक्ने
पाठ २२: समुदाय


“पाठ २२: स्वास्थ्य,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ २२,” सिकारूहरूका लागि EnglishConnect १

तीनजना महिला वार्तालाप गर्दै

Lesson 22

Community

उद्देश्य: म निर्देशनका लागि सोध्न र निर्देशन दिन सिक्ने छु ।

Personal Study

क्रियाकलापहरू क देखि ङ पूरा गरेर आफ्ना वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

परमेश्वरको सन्ततिका रूपमा आफ्नो पहिचानका सम्बन्धमा तपाईंहरूले के सिक्नु भएको छ ध्यान दिनुहोस् उहाँसँगको आफ्नो सम्बन्धका विषयमा सोच्नुहोस् । तपाईंहरूको उद्देश्य र तपाईंहरूको क्षमताका सम्बन्धमा उहाँले तपाईंहरूलाई के सिकाउनुभएको छ भनेर ध्यान दिनुहोस् । तपाईंहरूले अङ्ग्रेजी सिकेका अनुभवहरूलाई प्रतिबिम्बित गर्नुहोस् । तपाईंहरूले असम्भव मान्नुभएका विषयहरू गर्न उहाँले तपाईंहरूलाई सहयोग गर्नुभएकोमा तपाईंहरूले कस्तो महसुस गर्नुभएको छ?

सिक्नका लागि परमेश्वरसँग सहकार्य गर्ने तपाईंहरूको अनुभवले तपाईंहरूलाई अरूहरूलाई सहयोग गर्न तयार पारेको छ ।

येशूले हामीलाई सिकाउनुभयो: “म तिमीहरूलाई यी जनहरूको ज्योति हुन भन्छु । … त्यसकारण आफ्नो प्रकाशलाई यी जनहरूअगाडि चम्कन देऊ, ताकि तिनीहरूले तिमीहरूका असल कार्यहरूलाई देख्न सक्छन् र स्वर्गमा रहनुभएका तिमीहरूका पितालाई महिमित गर्न सक्छन्” (३ नफी १२:१४, १६) ।

तपाईंहरू सँग बाँढ्नका लागि धेरै ज्योति छ । परमेश्वरले आफ्ना सन्ततिहरूलाई सिक्न र प्रगति गर्न कसरी सहयोग गर्न सक्नुहुन्छ भन्ने विषयको तपाईंहरू उदाहरण बन्न सक्नुहुन्छ । तपाईंहरू बाँढ्न सक्नुहुन्छ कसरी परमेश्वरले तपाईंहरूलाई अङ्ग्रेजी सिक्न सहयोग गर्नुभयो । तपाईंहरूले अरूहरूलाई उहाँहरूको क्षमता प्राप्त गर्न परमेश्वरसँग सहकार्य गर्न सिक्नका लागि सहयोग गर्न सक्नुहुन्छ । “म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ” भन्ने भनाइलाई तपाईंहरूले कसरी विश्वास गर्नुभयो भनेर उहाँहरूसँग बाँढ्न सक्नुहुन्छ ।

दुईजना महिलाहरू अङ्गकमाल गर्दै

Ponder

  • तपाईंहरू आफ्ना वरपरका मानिसहरूका लागि कसरी ज्योति बन्न सक्नुहुन्छ?

  • तपाईंहरूले सिक्दै र प्रगति गर्दै जाँदा तपाईंहरू स्वर्गका आफ्ना पितासँगको सम्बन्ध कसरी विकास गर्न निरन्तरता दिन सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैसँगै सन्देशमा नयाँ शब्दहरू प्रयोग गरेर अभ्यास गर्ने प्रयास गर्नुहोस् ।

go

जाऊ

turn

घुमाऊ

How do I get to … ?

… मा म कसरी पुग्न सक्छु?

Nouns

bank

बैङ्क

grocery store

किराना पसल

restaurant

रेस्टुरेन्ट

store

स्टोर

train station

रेल स्टेशन

First Street/1st Street

पहिलो सडक/पहिलोसडक

Green Lane

हरियो लेन

थप nounsका लागि पाठ २० हेर्नुहोस् ।

Adverbs

north

उत्तर

south

दक्षिण

east

पूर्व

west

पश्चिम

left

बाँया

right

दाँया

straight

सीधा

Prepositions

across from

बाट पार

between

बीचमा

in front of

अगाडि

next to

छेउमा

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: Where is the (noun)?A: It’s next to the (noun).

Questions

नमूना १ प्रश्न संज्ञा कहाँ छ?

Answers

नमूना २ उत्तर यो संज्ञाको छेउमा छ

Examples

बैङ्कको छेउमा किराना पसल

Q: Where is the grocery store?A: It’s next to the bank.

रेस्टुरेन्ट र बैङ्कको बीचमा किराना पसल

Q: Where is the grocery store?A: It’s between the restaurant and the bank.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठीहरू सँगका वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: How do I get to the (noun)?A: Go (adverb) on First Street.

Questions

नमूना २ प्रश्न म कसरी संज्ञामा पुग्न सक्छु

Answers

नमूना २ उत्तर पहिलो सडकमा क्रियाविशेषण जानुहोस्

Examples

पसल अगाडि उभिरहेका जोडी

Q: How do I get to the store?A: Go north. Turn right on First Street.

रेल स्टेशनमा मानिसहरू

Q: How do I get to the train station?A: Go straight. Turn left on Green Lane. Turn right on B Street.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources अथवा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइनमा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको समीक्षा गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

दुईजना महिलाहरू अङ्गकमाल गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापका अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तपाईंहरूलाई जानकारी भएको सहर वा नगरका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

bakery

बेकरी

bookstore

पुस्तक पसल

church

चर्च

library

पुस्तकालय

park

पार्क

post office

हुलाक कार्यालय

school

विद्यालय

Example

बैङ्क
  • A: Where is the bank?

  • B: It’s next to the post office.

  • A: Where is the park?

  • B: It’s across from my house.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका निर्वाह । नक्सामा हेर्नुहोस् । सहपाठी क ले सुरु हुने स्थान र अन्तिम गन्तव्य छनोट गर्नुहुन्छ । सहपाठी ख ले निर्देशन दिनुहुन्छ । भूमिका परिवर्तन गर्नुहोस् ।

सहरका भवनहरूको नक्सा

Example

  • A: I’m at the grocery store. How do I get to the bank?

  • B: Go south on Main Street. Turn left on C Street. Then turn right on 1st Street. The bank is across from the train station.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको समीक्षा गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Describe the location of places I visit.

    मैले भ्रमण गरेका स्थानहरूको स्थान वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask for and give directions.

    निर्देशनका लागि सोध्नुहोस् र दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको समीक्षा गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. प्रत्येक दिन अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग साझा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

“कहिल्यै नबिर्सनुहोस् … कि तपाईंहरू वास्तवमा नै परमेश्वरको सन्तति हुनुहुन्छ जसले उहाँको दैवी प्रकृतिको केही अंश प्राप्त गर्नुभएको छ, जसलाई उहाँले प्रेम गर्नुहुन्छ र सहयोग र आशीष दिन चाहनुहुन्छ” (गोर्डन बी. हिङ्कली, “You Are a Child of God,” लियाहोना, मे २००३, ११९) ।