“पाठ २५: समीक्षा गर्नुहोस्,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ २५,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 25
Review
उद्देश्य: म EnglishConnect १ को समीक्षा गर्ने छु र मेरो अनुभवलाई प्रतिबिम्बित गर्ने छु ।
Personal Study
क देखि ख सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Learn by Study and by Faith
अध्ययन र आस्थाद्वारा सिक्नुहोस्
I can rely on God to seek learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिक्ने प्रयास गर्दा म परमेश्वरमा निर्भर रहन सक्छु ।
परमप्रभुले हामीलाई सिक्नका लागि एउटा नमूना दिनुभएको छ:
“लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि ।सिद्धान्त र करार ८८:११८) ।
EnglishConnect मा आफ्ना अनुभवहरू प्रतिबिम्बित गर्नुहोस् । तपाईंहरूले यो नमूना कसरी लागू गर्नुभयो? हामीले सँगै सिकेका सिकाइका सिद्धान्तहरू र कथनहरूलाई प्रतिबिम्बित गर्नुहोस्:
-
“तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ”—म अनन्त क्षमता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।
-
“येशू ख्रीष्टमा आस्था राख्नुहोस्”—येशू ख्रीष्टले मलाई सबै कार्य गर्न सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।
-
“उत्तरदायित्व वहन गर्नुहोस्”—मसँग छनोट गर्ने शक्ति छ र म मेरो आफ्नै सिकाइका लागि उत्तरदायित्व छु ।
-
“एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्”—म आत्माबाट सिक्न सक्छु जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र उहाँहरूसँग सिक्छु ।
-
“अगाडि बढ्नुहोस्”—परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।
-
“परमप्रभुसँग सल्लाह लिनुहोस्”—म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।
तपाईंहरूको EnglishConnect समूह समाप्त हुन सक्छ तर त्यहाँ धेरै विषयहरू छन् जुन परमेश्वरले तपाईंहरूले सिकेको र अनुभव गरेको चाहनुहुन्छ । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूको दैवी क्षमता प्राप्तिका लागि गर्न सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरू परमेश्वरमा निर्भर रहन सक्नुहुन्छ र “अध्ययन गरेर समेत र आस्थाद्वारा पनि” सिकाइ प्राप्त गर्न निरन्तर प्रयास गर्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूले अङ्ग्रेजी सिक्नमा परमेश्वरको प्रेम र सहयोग कसरी अनुभव गर्नुभएको छ?
-
तपाईंहरूले EnglishConnect मा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुभयो?
-
तपाईंहरू आफ्नो जीवनको अन्य भू-भागहरूमा सिकाइका सिद्धान्तहरू कसरी लागू गर्नुहुन्छ?
Prepare for Activity 1
क्रियाकलाप १ का लागि निर्देशनहरू पढ्नुहोस् । विषयहरूको सूची हेर्नुहोस् । प्रत्येक विषयका सम्बन्धमा तपाईंहरूले सोध्न सक्ने एउटा प्रश्न लेख्नुहोस् । तपाईंहरूका प्रश्नहरू ठूलो स्वरमा पढ्नुहोस् ।
विषयहरू
Prepare for Activity 2
क्रियाकलाप २ का लागि निर्देशनहरू पढ्नुहोस् । विषयहरूको सूची हेर्नुहोस् । प्रत्येक विषयका सम्बन्धमा तपाईंहरूले सोध्न सक्ने एउटा प्रश्न लेख्नुहोस् । तपाईंहरूका प्रश्नहरू ठूलो स्वरमा पढ्नुहोस् ।
विषयहरू
Prepare for Activity 3
क्रियाकालप ३ का लागि निर्देशनहरू पढ्नुहोस् । तपाईंहरूको सहरका सम्बन्धमा सोँच्नुहोस् । तीन प्रश्नहरू लेख्नुहोस् र उत्तरहरू त्यस सहरका सम्बन्धमा दिनुहोस् । ठूलो स्वरमा पढ्नुहोस् । शब्दावली र नमूनाहरूका लागि पाठ २१ र पाठ २२ हेर्नुहोस् ।
Conversation Group
Activity 1: Create Your Own Conversations
(10–15 minutes)
तपाईंहरूको नाम, तपाईंहरू आज कस्तो हुनुहुन्छ, तपाईंहरू कहाँबाट हुनुहुन्छ, तपाईंहरूको परिवार र तपाईंहरूको घरका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: Hi. My name is Ana. What’s your name?
-
B: Hi, Ana. My name is Niko. How are you?
-
A: I am great. Thanks. How about you?
-
B: I am well. Thanks for asking.
-
A: Where are you from?
-
B: I’m from Brazil. And you?
-
A: Nice. I’m from Guatemala. How many people are in your family?
-
B: There are seven people in my family.
-
A: That’s a big family. Do you live in a house or in an apartment?
-
B: I live in an apartment.
Activity 2: Create Your Own Conversations
(10–15 minutes)
तपाईंहरूलाई के गर्न मन पर्छ, तपाईंहरूको दैनिक दिनचर्या र तपाईंहरू कुन खाना खानुहुन्छ भन्ने सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
New Vocabulary
banana |
केरा |
blender |
ब्लेन्डर |
orange |
सुन्तला |
peach |
आरू |
smoothie |
फलफूल र दूधको रस |
strawberry |
स्ट्रबेरी |
Example
-
A: What do you like to do?
-
B: I like to read. Do you like to read?
-
A: Yes, I like to read too. Do you read every day?
-
B: Yes, I read every day. Before I go to bed, I read. What food do you like?
-
A: I like fruit because it’s delicious.
-
B: Me too! I eat a smoothie for breakfast every morning.
-
A: Wow! How do you make it?
-
B: First, put an orange, a banana, strawberries, and peaches in a blender. Then, mix all the fruit together.
Activity 3: Create Your Own Conversations
(10–15 minutes)
भूमिका निर्वाह गर्नुहोस् । सहपाठी क ले प्रश्नहरू सोध्छन् । सहपाठी ख ले जवाफ दिन्छन् । भूमिका परिवर्तन गर्नुहोस् ।
Partner A
तपाईंहरू सहपाठी ख को सहर भ्रमण गर्दै हुनुहुन्छ ।
आफ्नो सहपाठीलाई सोध्नुहोस्:
-
आफ्नो सहरका सम्बन्धमा बताउन ।
-
तपाईंहरू हुनुभएको स्थानबाट सहरका अन्य स्थानहरूमा जाने दिशा निर्देमार्गदर्शनहरूका लागि ।
Partner B
तपाईंहरू यो सहरमा बस्नुहुन्छ ।
आफ्नो सहपाठीलाई भन्नुहोस्:
-
तपाईंहरूको सहरका सम्बन्धमा ।
-
सहरका अन्य स्थानहरूमा कसरी जाने ।
Example
-
A: This is my first time in this city. Tell me about the city.
-
B: It is big and busy.
-
A: Where is the train station?
-
B: It’s on D Street.
-
A: How do I get there from the grocery store?
-
B: Turn right on Main Street. Go straight. Turn left on D Street. The train station is across from the bank.
तपाईंहरूको अर्को चरण
अब तपाईंहरूले EnglishConnect १ पूरा गरिसक्नुभएको छ, EnglishConnect २ मा निरन्तरता दिन विचार गर्नुहोस् । थप जानकारीका लागिjoin.englishconnect.orgमा जानुहोस् ।
EnglishConnect २ सुरु गर्न तयार हुनुहुँदैन? EnglishConnect १ मा अङ्ग्रेजी सिक्न जारी राख्नुहोस् ।
तपाईंहरूले अर्को जे पनि गर्नुहुन्छ, सम्झनुहोस् कि तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रगति गर्न सहयोग गर्न सक्नुहुन्छ ।