अङ्ग्रेजी सिक्ने
पाठ ५: शौक र रुचिहरू


“पाठ ५: शौक र रुचिहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ५,” सिकारूहरूका लागि EnglishConnect १

युवाहरू डिँड्दै

Lesson 5

Hobbies and Interests

उद्देश्य: म कसैलाई कुनै विषय किन मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा बोल्न सिक्ने छु ।

Personal Study

क देखि घ सम्मका क्रियाकलापहरू पूरा गरेर वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Learn by Study and by Faith

अध्ययन र आस्थाद्वारा सिक्नुहोस्

In EnglishConnect, we rely on God to learn by study and by faith.

EnglishConnect मा, हामी अध्ययन र आस्थाद्वारा सिक्नका लागि परमेश्वरमा भरोसा गर्छौँ ।

१८३२ मा, जोसेफ स्मिथ र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका केही प्रारम्भिक अगुवाहरूलाई विद्यालय खोल्न निर्देशन दिइएको थियो । परमेश्वर ले उहाँहरूले सिकेको, उन्नति गरेको र अरूहरूलाई अगुवाइ गर्न तयार भएको चाहनुहुन्थ्यो । सदस्यहरूको यो समूहसँग विश्वविद्यालयबाट डिग्री वा धेरै औपचारिक शिक्षा पनि थिएन । उहाँहरूसँग धेरै पैसा वा स्रोतसाधानहरू थिएनन् । धर्मशास्त्रहरूमा, परमेश्वरले उहाँहरूलाई सिक्नका लागि एउटा नमूना सिकाउनुभयो:

“अनि जसरी सबैमा आस्था छैन, लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि” सिद्धान्त र कारार ८८:११८)।

हामीहरूले अध्ययनद्वारा सिक्नु पर्छ र हामीहरूले आस्थाद्वारा पनि सिक्नु पर्छ भनेर परमेश्वरले सिकाउनुहुन्छ । हामी हाम्रो सबै भन्दा उत्तम प्रयास गर्छौँ र हामी परमेश्वरलाई हामीलाई सिक्नका लागि हाम्रो मस्तिष्क र हृदय खोल्नका लागि उहाँको आत्मा पठाउन अनुरोध गर्छौँ । आत्माले हामीलाई हाम्रो आफ्नै सामर्थ्यले सम्भव हुने भन्दा बढी बुझाउँछ । एक महान् शिक्षक वा एक उत्तम पाठ्यपुस्तक हुनाले सहयोग गर्न सक्छ तर हामीसँग ती वस्तुहरू नभए पनि परमेश्वरले हामीलाई सिकाउन सक्नुहुन्छ । जब हामी अध्ययन र आस्थाद्वारा सिक्छौँ, परमेश्वरले हामीलाई हामीले सोचेको भन्दा बढी सिक्न सहयोग गर्न सक्नुहुन्छ ।

प्रतिबिम्बित गर्दै मानिस

Ponder

  • तपाईंहरूले “अध्ययन र आस्थाद्वारा” सिक्न के गर्न सक्नुहुन्छ?

  • EnglishConnect मा आफ्नो अनुभवका सम्बन्धमा मनन गर्नुहोस् । तपाईंहरूलाई परमेश्वरले कसरी सिक्न सहयोग गर्दै हुनुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैलाई सन्देशमा नयाँ शब्दहरू प्रयोग गर्नका लागि प्रयास गर्नुहोस् ।

because

किनभने

Verbs

exercise

व्यायाम

learn English

अङ्ग्रेजी सिक्नुहोस्

play sports

खेल खेल्नुहोस्

थप verbsका लागि पाठ ४ हेर्नुहोस्

Adjectives

boring

पट्टाइ लाग्दो

cheap

सस्तो

dangerous

खतरनाक

difficult

कठीन

easy

सजिलो

exciting

रोमाञ्चक

expensive

महँगो

fun

रमाइलो

important

महत्त्वपूर्ण

interesting

रोचक

relaxing

आरामदायी

tiring

थकाउने

useful

उपयोगी

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफूस्वयम् लाई रेकर्ड गर्न मनन गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।

Q: What do you like to do?A: I like to (verb).

Q: Why do you like to (verb)?A: I like to (verb) because it’s (adjective).

Questions

नमूना १ प्रश्न तपाईलाई किन क्रिया मन पर्छ

Answers

नमूना १ उत्तर मलाई क्रिया मन पर्छ किनभने यो विशेषण हो

Examples

मानिस रेकर्डिङ स्टुडियोमा गाउँदै

Q: Why do you like to sing?A: I like to sing because it’s fun.

Q: Why doesn’t she like to cook?A: She doesn’t like to cook because it’s difficult.

Q: Why does she like to paint?A: Because it’s relaxing.

परिशिष्ट घ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिकामा पाठ गतिविधिहरू र मूल्याङ्कनहरू अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Learn by Study and by Faith

(20–30 minutes)

मानिस अध्ययन गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चार्टहरूको प्रयोग गर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example: Alex

Likes

Why

Likes

swim

Why

easy

Likes

watch movies

Why

interesting

Dislikes

Why

Dislikes

dance

Why

difficult

Dislikes

read

Why

boring

  • A: What does Alex like to do?

  • B: He likes to swim.

  • A: Why does he like to swim?

  • B: He likes to swim because it’s easy.

  • A: What doesn’t Alex like to do?

  • B: He doesn’t like to dance.

  • A: Why doesn’t he like to dance?

  • B: He doesn’t like to dance because it’s difficult.

Chart 1: Katya

Likes

Why

Likes

paint

Why

important

Likes

garden

Why

relaxing

Dislikes

Why

Dislikes

run

Why

tiring

Dislikes

cook

Why

difficult

Chart 2: Dani

Likes

Why

Likes

dance

Why

fun

Likes

play sports

Why

cheap

Dislikes

Why

Dislikes

watch TV

Why

boring

Dislikes

travel

Why

expensive

Chart 3: Suri

Likes

Why

Likes

watch sports

Why

exciting

Likes

play sports

Why

difficult

Dislikes

Why

Dislikes

dance

Why

tiring

Dislikes

run

Why

difficult

Chart 4: Your Name

Likes

Why

Likes

Likes

Dislikes

Why

Dislikes

Dislikes

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

फोटोहरूमा हेर्नुहोस् । प्रत्येक चित्रमा भएका क्रियाकलापका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

पुरुष र महिला दौडिँदै
  • A: Do you like to run?

  • B: Yes.

  • A: Why do you like to run?

  • B: I like to run because it’s exciting.

Image 1

सुटकेस भएका व्यक्ति

Image 2

घरमा नाँच्दै दुई महिला

Image 3

भलिबल खेल्दै युवाहरू

Image 4

मानिस हेडफोन सहितको उपकरणलाई सुन्दै

Image 5

मानिस खाना पकाउँदै

Image 6

सिनेमा हलमा बसेका मानिसहरू

Image 7

दुईजना महिलाहरू किनमेल गर्दै

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say why I like something.

    मलाई किन केही वस्तु मन पर्छ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार
  • Say why I don’t like something.

    मलाई किन केही वस्तु मन पर्दैन भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका लागि सुझावहरू मनन गर्नुहोस् ।

एक सहपाठी सँग आफ्नो लक्ष्य बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“अध्ययन गरेर सिक्न खोज्दा सामान्यतया हाम्रो मस्तिष्कलाई कार्यमा लगाउँछ । आस्थाद्वारा सिक्न प्रयास गर्नाले हाम्रो हृदय र मस्तिष्कलाई कार्य गर्न लगाउँछ । यो हाम्रो हृदय र मस्तिष्कमा छ कि हामीले पवित्र आत्माका अभिव्यक्तिहरू महसुस गर्ने गर्छौँ” (Camille N. Johnson, “Seek Learning by Study and by Faith,” BYU-Pathway Worldwide Devotional, अक्टोबर २०२१) ।