“एकाइ १: परिचय—मेरो परिचय दिँदै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२) “एकाइ १: परिचय,” सिकारूहरूका लागि EnglishConnect १” Unit 1: Introduction Introducing Myself Objectives I will learn to: Introduce myself and others. मेरो र अरूहरूको परिचय दिनुहोस् । Ask about personal information. व्यक्तिगत जानकारीका सम्बन्धमा सोध्नुहोस् । Describe my hobbies and interests. मेरो शौक र रुचिहरू वर्णन गर्नुहोस् । Apply principles of learning by study and by faith. अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू लागू गर्नुहोस् । Lessons Lesson 1: Introductory Lesson Lesson 2: Greetings and Introductions Lesson 3: Personal Information Lesson 4: Hobbies and Interests Lesson 5: Hobbies and Interests