अङ्ग्रेजी सिक्ने
पाठ ४: शौक र रुचिहरू


“पाठ ४: शौक र रुचिहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ४,” सिकारूहरूका लागि EnglishConnect १

टेबुलमा तीन जना महिला बसिरहेका

Lesson 4

Hobbies and Interests

उद्देश्य: मैले मनपर्ने र मन नपर्ने विषयमा बोल्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn from the Spirit as I love, teach, and learn with others.

मैले अरूहरूलाई प्रेम गर्दा, सिकाउँदा र उनीहरू सँगै सिक्दा म आत्माबाट सिक्न सक्छु ।

EnglishConnect मा, हामीलाई जानकारी छ कि परमेश्वर सत्य शिक्षक हुनुहुन्छ र उहाँले हामीलाई उहाँको आत्माद्वारा सिकाउनुहुन्छ । आत्माले प्रसन्नता, शान्ति र प्रेमको भावना ल्याउँछ । आत्माले हामीलाई सत्य बुझ्न सहयोग गर्छ र हाम्रो सिक्ने क्षमता अविवृद्धि गर्न सक्छ । हामीले आत्मालाई हामीसँग हुनका लागि आमन्त्रण दिने एउटा तरिका प्रेम गर्नु, सिकाउनु र सँगै सिक्नु हो । मोर्मोनको पुस्तकका अगमवक्ता अल्मा मानिसहरूलाई सिकाउन उत्तरदायी हुनुहुन्थ्यो । उहाँले मानिसहरूलाई समूहहरूमा विभाजन गर्नुभयो र प्रत्येक समूहका लागि एक अगुवा चयन गर्नुभयो । अल्माले तिनीहरूलाई सिकाए:

“प्रवाचक श्रोताभन्दा माथिको थिएन, न त शिक्षक सिक्नेभन्दा माथिको थियो; अनि यसरी तिनीहरू सबै समान थिए” (अल्मा १:२६) ।

EnglishConnect मा, हामी विश्वास गर्छौं कि शिक्षक र सिकारूहरू समान रूपमा महत्त्वपूर्ण छन् । हामी सबै शिक्षक र सिकारू हौँ । हामी एकअर्कालाई सम्मान गर्छौँ र सुन्छौँ । हामी एकअर्कालाई सिकाउँछौँ । हामी एकअर्कालाई प्रेम गर्छौँ र सम्मान गर्छौँ । हामी अरूहरूलाई उहाँहरू सफल हुनुहुँदा बधाई दिन्छौँ र उहाँहरूले गल्ती गर्दा प्रोत्साहन गर्छौँ । हामीहरूले एकअर्कालाई समर्थन गर्न र हप्ताभरि एकअर्कासँग अभ्यास गर्न समय निर्धारण गर्ने तरिकाहरू पनि पत्ता लगाउन सक्छौँ । हामीले एकअर्कालाई प्रेम गर्दा र सिकाउँदा परमेश्वरले हामीलाई उहाँको आत्माले आशीष् दिनुहुने छ ।

तीनजना महिलाहरू अँगालो हालेर मुस्कुराउँदै

Ponder

  • विभिन्न अङ्ग्रेजी क्षमता भएकाहरूलाई प्रेम र समर्थन गर्न तपाईंहरू के गर्न सक्नुहुन्छ?

  • EnglishConnect मा सिक्ने अनुभव तपाईंहरूले यसपूर्व अनुभव गर्नुभएका अन्य अनुभवहरू भन्दा कसरी भिन्न हुन सक्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासमा शब्द प्रयोग गर्नुहुँदा परिस्थितिहरूका सम्बन्धमा मनन गर्नुहोस् ।

Verbs

bike

साइकल

cook

खाना पकाउ

dance

नृत्य

garden

बगैँचा

go to the beach

समुद्र किनारमा जानुहोस्

listen to music

सङ्गीत सुन्नुहोस्

paint

रङ्ग लगाउनुहोस्

play sports

खेलकुद खेल्नुहोस्

play the piano

पियानो बजाउनुहोस्

read

पढ्नुहोस्

run

दौडनुहोस्

shop

किनमेल गर्नुहोस्

sing

गीत गाउनुहोस्

sleep

सुत्नुहोस्

study

अध्ययन गर्नुहोस्

swim

पौडी खेल्नुहोस्

travel

यात्रा गर्नुहोस्

watch movies

चलचित्र हेर्नुहोस्

परिशिष्ट ग
Practice Pattern 1

नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन सक्नुहुँदैन । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What do you like to do?A: I like to (verb).

Questions

नमूना १ प्रश्न तपाईंहरू के गर्न चाहनुहुन्छ

Answers

नमूना १ उत्तर मलाई क्रिया मन पर्छ

Examples

छोरी र आमा खाना पकाउँदै

Q: What do you like to do?A: I like to cook.

पुरुष र महिला नाँच्दै

Q: What does he like to do?A: He likes to dance.

Q: What don’t they like to do?A: They don’t like to shop.

परिशिष्ट घ
Practice Pattern 2

जबसम्म तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्न प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग मिल्दोजुल्दो छ वा फरक छ भनेर सोच्नुहोस् ।

Q: Do you like to (verb)?A: Yes, I like to (verb).

Questions

नमूना २ प्रश्न के तपाईंलाई क्रिया मन पर्छ

Answers

नमूना २ उत्तर हो, मलाई क्रिया मन पर्छ

Examples

Q: Do you like to travel?A: Yes, I like to travel.

मानिस बाहिर किनमेल गर्दै

Q: Do you like to shop?A: No, I don’t like to shop.

महिला चित्र बनाउँदै

Q: Does she like to paint?A: Yes, she likes to paint.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resourcesमा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

तीनजना महिलाहरू अँगालो हालेर मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

फोटोहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Malia

Likes

महिला चित्र बनाउँदै

Doesn’t Like

महिला पढ्दै
  • A: What does Malia like to do?

  • B: She likes to paint.

  • A: Does Malia like to study?

  • B: No, she doesn’t like to study.

Image Group 1: Thomas

Likes

पुरुष र महिला गाउँदै

Doesn’t Like

बालक टिभी हेर्दै

Image Group 2: Raoul

Likes

मानिस खाना पकाउँदै

Doesn’t Like

मानिस बाहिर किनमेल गर्दै

Image Group 3: Mei

Likes

पुरुष र महिला नाँच्दै

Doesn’t Like

महिला किताब पढ्दै

Image Group 4: Pamela

Likes

महिला सङ्गीत सुन्दै

Doesn’t Like

पुरुष र महिला खाना पकाउँदै

Image Group 5: Nadia

Likes

पुरुष र महिला दौडिँदै

Doesn’t Like

मानिसहरू बास्केटबल खेल्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूलाई के गर्न मन पर्छ र मन पर्दैन भन्ने सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहकर्मीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

  • A: What do you like to do?

  • B: I like to dance.

  • A: What don’t you like to do?

  • B: I don’t like to read.

  • A: Do you like to listen to music?

  • B: Yes, I like to listen to music.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say what I like to do.

    मलाई के गर्न मन लाग्छ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार
  • Say what I don’t like to do.

    मलाई के गर्न मन लाग्दैन भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार
  • Ask what someone likes to do.

    कसलाई के गर्न मन पर्छ सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार

Evaluate Your Efforts

तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्न ।

  2. शब्दावली स्मरण गर्न ।

  3. नमूनाहरू अभ्यास गर्न ।

  4. दैनिक अभ्यास गर्न ।

लक्ष्य निर्धारण गर्न । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहकर्मी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“पवित्र आत्मा सत्य शिक्षक हुन् । कुनै पनि नश्वर शिक्षकले, चाहे जतिसुकै दक्ष वा अनुभवी भए तापनि, सत्यको गवाही दिन, ख्रीष्टको गवाही दिन र हृदय परिवर्तन गर्नमा उहाँको भूमिका बदल्न सक्नुहुँदैन । परन्तु सबै शिक्षकहरू परमेश्वरका सन्ततिहरूलाई आत्माद्वारा सिक्न सहयोग गर्ने साधन हुन सक्नुहुन्छ” ((“Teach by the Spirit,” Teaching in the Savior’s Way: For All Who Teach in the Home and in the Church [२०२२], १६) ।