“पाठ ३: व्यक्तिगत जानकारी,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ३,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 3
Personal Information
उद्देश्य: म व्यक्तिगत जानकारीका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर वार्तालापका समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Take Responsibility
उत्तरदायित्व लिनुहोस्
I have the power to choose, and I am responsible for my own learning.
मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।
तपाईंहरू आफ्ना लागि छनोट गर्न र कार्य गर्ने शक्ति भएको परमेश्वरको सन्तति हुनुहुन्छ । यो शक्तिलाई छनोटको स्वतन्त्रता भनिन्छ । मोर्मोनको पुस्तकमा एक अगमवक्ता लहीले हामीलाई सिकाउनुहुन्छ कि हामीहरू चट्टानहरू जस्तै होइनौँ, कसैले हामीलाई परिवर्तन गर्न र हामीलाई सार्नका लागि प्रतीक्षा गरिरहेका हुन्छन्। हामी प्रतिनिधिहरू हौँ जसले हामी के विश्वास गर्छौं, के गर्छौं र हामी को बन्छौँ भनेर आफूस्वयम् ले निर्णय गर्न सक्छौँ । लहीले सिकाउनुभयो:
“[परमेश्वरले] सबै वस्तुहरू सृष्टि गर्नुभएको छ, … कार्य गर्नका लागि र कार्य गराइने वस्तुहरू दुबै । … यसकारण, परमप्रभु परमेश्वरले मानिसलाई दिनुभयो कि उसले आफ्नै लागि कार्य गर्नु पर्छ” (२ नफी २:१४, १६) ।
तपाईंहरू सिक्न र सुधार गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंहरूको वार्तालाप समूहमा तपाईंहरूका शिक्षक र अन्य सिकारूहरूले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ तर अन्त्यमा, यो तपाईंहरूको छनोट हो जसले तपाईंहरूको सिकाइमा सबैभन्दा महत्त्वपूर्ण प्रभाव पार्छ । हरेक दिन अङ्ग्रेजी अभ्यास गर्नका लागि तपाईंहरू आफूस्वयम् का लागि कार्य गर्न सक्नुहुन्छ । जब समस्या उत्पन्न हुन्छ, समाधान खोज्नुहोस् । तपाईंहरूलाई छनोटको स्वतन्त्रता—कार्य गर्नका लागि परमेश्वरबाट शक्ति दिइएको छ । तपाईंहरूले आफ्नो सिकाइका लागि आफैँ उत्तरदायित्व लिन सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूका लागि “प्रतिनिधि” बन्नु र आफ्नो सिकाइको उत्तरदायित्व लिनुको अर्थ के हो?
-
हरेक दिन अङ्ग्रेजी पढ्न कठीन हुने विषयहरू के-के हुन्?
-
तपाईंहरूले हरेक दिन अङ्ग्रेजी पढ्दा कार्य गर्न र कार्य नगराइन के गर्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । अङ्ग्रेजी जान्ने कसैसँगको वार्तालापमा वा सन्देशमा नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
their |
उहाँहरूको |
name@email.com |
नाम@इमेल.com |
@ (at) |
@(मा) |
. (dot) |
. (बिन्दु) |
When is … ? |
कहिले…? |
Nouns 1
anniversary |
वार्षिकोत्सव |
birthday |
जन्मदिन |
Nouns 2
address |
ठेगाना |
|
इमेल |
phone number |
फोन नम्बर |
Days
January 1st |
जनवरी पहिलो |
February 2nd |
फेब्रूवरी दोस्रो |
March 3rd |
मार्च तेस्रो |
April 4th |
अप्रिल चौथो |
May 5th |
मे पाँचौ |
June 6th |
जुन छैटौँ |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: When is your (noun 1)?A: My (noun 1) is (day).
Examples
Q: When is your birthday?A: My birthday is July 8th.
Q: When is his anniversary?A: His anniversary is April 3rd.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।
Q: What is your (noun 2)?A: My (noun 2) is ().
Examples
Q: What is your email?A: My email is adam@email.net.
Q: What is their address?A: Their address is 1000 Central Parkway.
Q: What is his phone number?A: His phone number is 706-863-9400.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example: Mei
-
Birthday: July 1
-
Phone Number: 832-351-9721
-
Address: 278 Main Street
-
Email: mei@email.net
-
A: When is Mei’s birthday?
-
B: Her birthday is July 1st.
-
A: What is Mei’s email?
-
B: Her email is mei@email.net.
Image 1: Hugo
-
Birthday: October 9
-
Phone Number: 919-345-3986
-
Address: 620 Oak Road
-
Email: hugo@email.com
Image 2: Mari
-
Birthday: August 2
-
Phone Number: 208-377-1984
-
Address: 966 Sunny Drive
-
Email: mari@email.net
Image 3: Jean
-
Birthday: March 7
-
Phone Number: 356-225-8786
-
Address: 22 First Street
-
Email: jj@email.com
Image 4: Talia
-
Birthday: January 10
-
Phone Number: 660-743-5522
-
Address: 1620 Pine Road
-
Email: talia5@email.net
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
प्रत्येक परिस्थितिमा भूमिका निर्वाह गर्नुहोस् । एक व्यक्ति सहपाठी क हुनुहुन्छ । अर्को व्यक्ति सहपाठी ख हुनुहुन्छ । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।
Example
परिस्थिति: सहपाठी क एयरपोर्टमा काम गर्नुहुन्छ । सहपाठी ख ले उडानका लागि चेक इन गर्दै हुनुहुन्छ । सहपाठी क लाई सहपाठी ख को नाम, जन्मदिन र फोन नम्बर आवश्यक छ ।
-
A: Hello! Welcome to the airport. What is your name?
-
B: My name is Maria.
-
A: When is your birthday?
-
B: My birthday is January 2nd.
-
A: OK. And what is your phone number?
-
B: My phone number is 208-991-4433.
-
A: Thank you!
Situation 1:
सहकर्मी क डाक्टर हुनुहुन्छ । सहपाठी ख अस्पतालमा हुनुहुन्छ । डाक्टरलाई बिरामीको नाम, जन्मदिन, फोन नम्बर, ठेगाना र इमेल आवश्यक छ ।
Situation 2:
सहपाठी क र सहपाठी ख रेल स्टेसनमा छन् । सहपाठी ख ले वार्तालाप सुरु गर्नुहुन्छ र सहपाठी क को फोन नम्बर र इमेल सोध्नुहुन्छ ।
Situation 3:
सहपाठी क मालिक/रोजगारदाता/नियुक्तिकर्ता हुनुहुन्छ । सहपाठी ख नयाँ कर्मचारी हुनुहुन्छ । मालिक/रोजगारदाता/नियुक्तिकर्तालाई नयाँ कर्मचारीको नाम, फोन नम्बर, ठेगाना र इमेल आवश्यक छ ।
Situation 4:
सहपाठी क विश्वविद्यालयको सचिव हुनुहुन्छ । सहपाठी ख विश्वविद्यालयमा कक्षाहरूमा भर्ना हुने नयाँ विद्यार्थी हुनुहुन्छ । सचिवलाई नयाँ विद्यार्थीको नाम, जन्मदिन, ठेगाना र इमेल आवश्यक छ ।