अक्टोबर २०२३ को साधारण सम्मेलन आइतबार बिहानको सत्र आइतबार बिहानको सत्र एम् रसल ब्यालर्डमानिसको प्रशंसातपाईं जे हुनुहुन्छ त्यसले येशू ख्रीष्टको सुसमाचारको पूर्णताको खुसियाली अनुभव गर्न गरेको निमन्त्रणालाई सच्चाई प्रदान गर्छ| एमिली बेले फ्रीम्यानकरारबद्ध सम्बन्धमा ख्रीष्टसँग हिँड्दैअध्यक्ष फ्रिम्यानले करारको मार्ग हिड्नुलाई इस्राएलमा येशूको गोरेटो बाटो हिड्नेसँग तुलना गर्नुहुन्छ । एडिल्सन डी.पाउला प्यारेलावचन र कार्यहरूमा येशू ख्रीष्टको गवाही व्यक्त गर्नेहामीले हाम्रा वचन र कार्यहरूद्वारा उहाँको गवाही दिएर मुक्तिदाताको नाम हामीमाथि लिन सक्छौँ भनेर एल्डर प्यारेलाले सिकाउनुहुन्छ । क्विन्टन एल. कूकख्रीष्टका शान्तिप्रिय अनुयायीहरू बन्नुहोस्ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू जसले उहाँका आज्ञाहरू पालना गर्नुहुन्छ उहाँहरूले परीक्षाहरूको सामना गर्दा उज्यालो भविष्यका लागि आशा गर्न सक्नुहुन्छ भनेर एल्डर कुकले सिकाउनुहुन्छ । डिटर एफ. उक्डोर्फअपव्ययी र घर तर्फ अगुवाइ गर्ने मार्गपश्चात्ताप गर्न र परमेश्वरतर्फ अगुवाइ गर्ने मार्गमा फर्कन कहिल्यै ढिला हुँदैन भनेर एल्डर उक्डोर्फले सिकाउनुहुन्छ । डबल्यू. क्रिस्टोफर वाडेलएक वीर पुरुष भन्दापनि अधिकबिशप वाडेलले सबै वीर पुरुषहरू मध्ये, येशू ख्रीष्ट सबैभन्दा महान् हुनुहुन्छ भनेर सिकाउनुहुन्छ । हेनरी बी. आइरिङहाम्रो निरन्तरको मित्रअध्यक्ष आइरिङले पवित्र आत्मालाई हाम्रो निरन्तर मित्रका रूपमा प्राप्त गर्न प्रयास गर्नु पर्छ भनेर सिकाउनुहुन्छ । आइतबार अपह्रान्नको सत्र आइतबार अपह्रान्नको सत्र डेल जी. रेनलन्डयेशू ख्रीष्ट नै खजाना हुनुहुन्छ ।एल्डर एण्डरसनले सिकाउनुहुन्छ कि जब हामी येशू ख्रीष्टमा केन्द्रित हुन्छौँ र सङ्केतभन्दा पर हेर्न बन्द गर्नुहोस्, हामीले सुसमाचारको सबैभन्दा ठूलो खजाना पत्ता लगाउने छौँ । जोन सी. पिङ्ग्री जुनियरअनन्त सत्यएल्डर पिङ्ग्रीले सत्य के हो, यो किन महत्त्वपूर्ण छ, हामीले यसलाई कसरी पत्ता लगाउन सक्छौँ र हामीले यसलाई अरूहरूसँग कसरी बाँढ्नु पर्छ भनी बताउनुहुन्छ । भलेरी भी. कोर्डनदैवी अभिभावकत्वका शिक्षाहरूअभिभावकले आफ्ना सन्ततिहरूलाई सुसमाचार संस्कृति सिकाउनु पर्छ र तिनीहरूलाई स्वर्गमा फर्कन सहयोग गर्नु पर्छ भनेर एल्डर कोर्डनले सिकाउनुहुन्छ । जे. किमो एस्प्लिन“समुद्रका टापुहरूमा” मुक्तिदाताको चङ्गाइ प्रदान गर्ने शक्तिएल्डर एस्प्लिनले एक जापानी पछिल्ला दिनका सन्तका सम्बन्धमा एउटा कथा बाँढ्नुहुन्छ जुन शक्ति हामीले मन्दिरका करारहरूमा प्राप्त गर्न सक्छौँ । गेरिट डबल्यू. गोङयहाँ प्रेम व्यक्त गरिन्छ एल्डर गोङले हामीले कसरी प्रेमका तीन भाषाहरू: सौहार्दता र सम्मान, सेवा र बलिदान र करार सुसमाचारमा प्रयोग गर्न सक्छौँ भनेर सिकाउनुहुन्छ । क्रिस्टफ जी. जिरड-क्यारियरहामी उहाँका सन्तान हौँएल्डर जिरड-क्यारियरले सिकाउनुहुन्छ कि हामीले स्मरण गर्नुपर्छ कि हामी सबै परमेश्वरका सन्तान हौँर हामीमा भिन्नताहरू भएतापनि सबैलाई माया गर्नु पर्छ । रसल एम्. नेल्सनसेलेस्टियल सोच राख्नुहोस्!अध्यक्ष नेल्सनले येशू ख्रीष्टमा आस्था गर्ने र सेलेस्टियल अधिराज्यलाईमनमाराखेर छनोटहरू गर्ने महत्त्वको बारेमा सिकाउनुहुन्छ ।