अप्रिल २०२२ प्रभुभोज: मुक्तिदातालाई सम्झिने एक तरिकाप्रभुभोजका बारेमा आधारभूत सिद्धान्तहरू। युवाहरूको शक्तिका लागि युवाहरुका लागि: कष्ट सहनेवाला मुक्तिदातायशैया ५३:३-५, हाम्रा पापहरुका लागि येशू ख्रीष्टको पीडाको अगमवाणीको संक्षिप्त व्याख्या गर्नुहोस्। साथी बालबालिकाहरुका लागि: मोशा र मन्नपरमेश्वरले मोशा र इस्राएलीहरूका लागि कसरी मन्न प्रदान गर्नुभयो भन्ने बारे एउटा कथा पढ्नुहोस्।