अगष्ट २०२४ डेल जी. रेनलुण्डपरमेश्वरले हामीलाई समर्थन र रक्षा गर्नुहुने छएल्डर रेनलुण्डले सिकाउनुहुन्छ कि हामीले, कप्तान मोरोनी जस्तै, हामीले जीवनमा सामना गर्नुपर्ने लडाइँहरूका लागि दैवी सहयोग र शक्ति प्राप्त गर्न सक्छौँ जब हामी हाम्रा करार र आज्ञाहरूको सम्मान गर्छौँ । युवाहरूको शक्तिका लागि आन्ड्रेया मुनोज स्पानवसएक शक्तिशाली सम्बन्धदिदी स्पानवसले स्वर्गका पिता र येशू ख्रीष्टसँगको करारको सम्बन्धले हामीलाई कसरी उहाँहरूको शक्तिमा थप पहुँच दिन्छ भनेर सिकाउनुहुन्छ । साथी नवयुवक योद्धाहरूयुवा योद्धाहरूको एउटा समूहले कसरी आफ्ना आमाहरूबाट परमेश्वरमा भरोसा गर्न सिके भन्ने कथा पढ्नुहोस् ।