लियाहोना
पश्चात्ताप देखि भयभीत हुने?
सेप्टेम्बर २०२४


मासिक युवाहरूको शक्तिका लागि सन्देश, सेप्टेम्बर २०२४

पश्चात्ताप देखि भयभीत हुने?

अध्यक्ष रसल एम्. नेल्सनकाअनुसार, किन तपाईंहरू यहाँ हुनुहुँदैन भनेर दिइएको छ ।

तपाईंहरू केसँग भयभीत हुनुहुन्छ? रोलरकोस्टरहरू? गणितको कक्षा? यशैयालाई बुझ्न प्रयास गर्दा?

पश्चात्ताप का सम्बन्धमा? यदि पश्चात्ताप गर्ने सोचले तपाईंहरूलाई आफ्नो सिरकभित्र लुक्न वा धेरै चकलेट खान मन लाग्छ भने, यो लेख तपाईंहरूका लागि हो ।

“कृपया भयभीत नहुनुहोस् वा पश्चात्ताप गर्न ढिलाइ नगर्नुहोस्,” अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो । अनि सही कारण सहित । यहाँ केही विषयहरू छन् जुन अध्यक्ष नेल्सनकाअनुसार पश्चात्ताप हो होइन

भिन्न प्रकारका युवाहरू

कोरी एगबर्टद्वारा चित्रण

विशाल क्यालेन्डर लिएको युवक
बालिका र बालक प्रसन्नमुद्रामा उफ्रदै
मुटुको आकार समातेकी बालिका
मानिसहरू सभागृहतर्फ हिँड्दै
युवक येशू ख्रीष्टसँग हिँड्दै

परमेश्वरको उत्तम उपहार स्वीकार गर्नुहोस्

त्यसोभए, के तपाईंहरू आफ्नो पश्चात्तापको भय हटाउन मुक्तिदातामा भरोसा गर्न तयार हुनुहुन्छ? तपाईंहरू यसका लागि पछुताउनु हुने छैन ।

अध्यक्ष नेल्सनले भन्नुहुन्छ: “किनभने संसारलाई रक्षा गर्नु आवश्यक थियो र तपाईंहरू र मलाई रक्षा गर्नु आवश्यक भएकाले, [स्वर्गका पिताले] हामीलाई मुक्तिदाता पठाउनुभयो ।

“… हामी परमेश्वरको पूर्ण र बहुमूल्य उपहार स्वीकार गरौँ । मुक्तिदाताका पाउमा हाम्रा बोझ र पापहरू फ्याँकौँ र पश्चात्ताप र परिवर्तनबाट आउने प्रसन्नताको अनुभव गरौँ ।”

सूचीहरू

  1. रसल एम्. नेल्सन, “The Power of Spiritual Momentum,” अप्रिल २०२२ सामान्य सम्मेलन (लियाहोना, मे २०२२, ९८) ।

  2. रसल एम्. नेल्सन, “We Can Do Better and Be Better,” अप्रिल २०१९ सामान्य सम्मेलन (इन्साईन वा लियाहोना, मे २०१९, ६७) ।

  3. रसल एम्. नेल्सन, “The Power of Spiritual Momentum” (९८) ।

  4. रसल एम्. नेल्सन, “We Can Do Better and Be Better” (६७-६८) ।

  5. रसल एम्. नेल्सन, “We Can Do Better and Be Better” (६७) ।

  6. रसल एम्. नेल्सन, “We Can Do Better and Be Better” (६७) ।

  7. रसल एम्. नेल्सन, “Worldwide Day of Testimony: I Can Do All Things through Christ,” broadcasts.ChurchofJesusChrist.org।

  8. रसल एम्. नेल्सन, इन्स्टाग्राम, डिसेम्बर २४, २०२१, instagram.com/russellmnelson