“पाठ १०: दैनिक दिनचर्या,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १०,” , सिकारूहरूका लागि EnglishConnect १
Lesson 10
Daily Routines
उद्देश्य: म कसैको दैनिक दिनचर्याका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकालपहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: You Are a Child of God
तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ
I am a child of God with eternal potential and purpose.
म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ ।
तपाईंहरू परमेश्वरकाछोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूलाई सिक्नका लागि सहयोग गर्न उहाँसँग धेरै छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा पुग्न सहयोग गर्न चाहनुहुन्छ । कहिलेकाहीँ यो असम्भव लाग्न सक्छ । हामीले बाइबलमा, मरियम नाम गरेकी युवतीका सम्बन्धमा पढ्छौँ । एक स्वर्गदूत उनका सामु देखा परे र उनलाई भने कि उनी येशू ख्रीष्ट, सबैका मुक्तिदाताका आमा हुने छिन् । उनले परमेश्वरको पुत्रलाई पृथ्वीमा आफ्नै छोराको रूपमा हुर्काउने छिन् । सम्भवतः मरियमले स्वर्गमा हुनुहुने पिताले उनले के गरेको र के बनेको चाहनुहुन्छ भन्ने विषयमा अभिभूत भएको महसुस गरिन्, तर स्वर्गदूतले उनलाई भने:
“किनकि परमेश्वरका लागि केही असम्भव छैन” (लूका १:३७) ।
परमेश्वरसँग, असम्भव सम्भव हुन्छ । मरियम परमेश्वरका पुत्रको आमा बनिन् । मरियम जस्तै, परमेश्वरले तपाईंहरूलाई आफ्नो क्षमतामा पुग्न र जीवनमा आफ्नो उद्देश्य पूरा गर्न सहयोग गर्न चाहनुहुन्छ । उहाँलाईप्रार्थना गर्नुहोस् र उहाँलाई सोध्नुहोस् कि उहाँले तपाईंहरूले के गरेको चाहनुहुन्छ । तपाईंहरूले उहाँको आत्माबाट प्राप्त गरेका विचार र भावनाहरूलाई अनुशरण गर्नुहोस् । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । सम्भवतः तपाईंहरूले शिक्षा प्राप्त गर्न वा आफ्नो परिवारका आवश्यकता पूरा गर्नका लागि सक्षम बन्न अङ्ग्रेजी सिक्नु आवश्यक छ । स्मरण गर्नुहोस् कि “परमेश्वरका लागि केही असम्भव छैन ।” परमेश्वरसँग, तपाईंहरू अङ्ग्रेजी सिक्न सक्नुहुन्छ । परमेश्वरसँग, तपाईंहरू आफ्नो अनन्त क्षमतामा पुग्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूको विचारमा परमेश्वरले तपाईंहरूले के गरेको चाहनुहुन्छ ?
-
जब परमेश्वरले तपाईंहरूलाई असम्भव लागेका कार्यहरू गर्न तपाईंहरूलाई आमन्त्रण गर्नुहुन्छ, तपाईंहरू कसरी आस्थामा कार्य गर्न छनोट गर्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
daily routine |
दैनिक दिनचर्या |
Nouns
morning |
बिहान |
afternoon |
अपह्रान्न |
evening |
साँझ |
Verbs
brush my teeth/brushes his teeth |
मेरा दाँत माझ्छु/ उउहाँका दाँत माझ्नुहुन्छ |
clean the house/cleans the house |
घरसफा गर्छु/ घरसफा गर्छ |
do my hair/does her hair |
मेरो कपाल बनाउछु/ उनी कपाल बनाउँछिन् |
exercise/exercises |
व्यायाम गर्नुहोस्/व्यायाम गर्नुहुन्छ |
get dressed/gets dressed |
लुगा लगाउनुहोस्/ लुगा लगाउनुहुन्छ |
get ready/gets ready |
तयार हुनुहोस्/तयार हुनुहुन्छ |
go to bed/goes to bed |
सुत्न जानुहोस्/सुत्न् जानुहुन्छ |
go to school/goes to school |
विद्यालय जानुहोस्/विद्यालय जानुहुन्छ |
go to the store/goes to the store |
पसलजानुहोस्/ पसलजानुहुन्छ |
go to work/goes to work |
काममा जानुहोस्/काममा जानुहुन्छ |
make breakfast/makes breakfast |
बिहानको खानाबनाउनु/ बिहानको खाजाबनाउँछ |
make the bed/makes the bed |
ओछ्यान बनाउनुहोस्/ओछ्यान लगाउनुहुन्छ |
shave/shaves |
दाह्री काट्नुहोस्/दाह्री काट्नुहुन्छ |
take a shower/takes a shower |
नुहाउनुहोस्/ नुहाउनुहुन्छ |
wake up/wakes up |
निद्राबाट उठ्नुहोस्/निद्राबाट उठ्नुहुन्छ |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: Do you (verb) in the (noun)?A: Yes, I (verb) in the (noun).
Examples
Q: Do you exercise in the morning?A: Yes, I exercise in the morning.
Q: Does he make breakfast in the morning?A: No, he makes the bed in the morning.
Q: Does she brush her teeth in the evening?A: Yes, she brushes her teeth in the evening.
Q: Do you go to the store in the morning?A: No, I go to the store in the afternoon.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।
Q: What do you do before you (verb)?A: Before I (verb), I (verb).
Examples
Q: What do you do before you make breakfast?A: Before I make breakfast, I exercise.
Q: What does he do after he gets ready?A: After he gets ready, he goes to the store.
Q: What does she do after she makes breakfast?A: She goes to work.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ को लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
चित्रहरू हेर्नुहोस् । प्रत्येक चित्रमा भएका क्रियाकलापमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: Do you brush your teeth in the morning?
-
B: Yes, I brush my teeth in the morning.
-
A: What do you do after you brush your teeth?
-
B: After I brush my teeth, I get dressed.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
Part 1
सहपाठी क एक प्रसिद्ध व्यक्ति हुनुहुन्छ । सहपाठी ख ले प्रसिद्ध व्यक्तिसँग उनको वा उसको दैनिक दिनचर्याका सम्बन्धमा अन्तर्वार्ता लिइरहेका छन् । तपाईंहरूले सम्भव भएजति भन्नुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।
Example
-
A: Do you make your bed in the morning?
-
B: No, I don’t make my bed in the morning.
Part 2
परिवारका तीन सदस्यहरु छान्नुहोस् । प्रत्येक व्यक्तिको दैनिक दिनचर्याका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । तपाईंहरूले सम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
Example
-
A: What does your sister do before she goes to work?
-
B: Before she goes to work, she does her hair.