अङ्ग्रेजी सिक्ने
पाठ १०: दैनिक दिनचर्या


“पाठ १०: दैनिक दिनचर्या,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १०,” , सिकारूहरूका लागि EnglishConnect १

दम्पत्ति मुस्कुराउँदै

Lesson 10

Daily Routines

उद्देश्य: म कसैको दैनिक दिनचर्याका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकालपहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू परमेश्वरकाछोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूलाई सिक्नका लागि सहयोग गर्न उहाँसँग धेरै छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा पुग्न सहयोग गर्न चाहनुहुन्छ । कहिलेकाहीँ यो असम्भव लाग्न सक्छ । हामीले बाइबलमा, मरियम नाम गरेकी युवतीका सम्बन्धमा पढ्छौँ । एक स्वर्गदूत उनका सामु देखा परे र उनलाई भने कि उनी येशू ख्रीष्ट, सबैका मुक्तिदाताका आमा हुने छिन् । उनले परमेश्वरको पुत्रलाई पृथ्वीमा आफ्नै छोराको रूपमा हुर्काउने छिन् । सम्भवतः मरियमले स्वर्गमा हुनुहुने पिताले उनले के गरेको र के बनेको चाहनुहुन्छ भन्ने विषयमा अभिभूत भएको महसुस गरिन्, तर स्वर्गदूतले उनलाई भने:

“किनकि परमेश्वरका लागि केही असम्भव छैन” (लूका १:३७) ।

परमेश्वरसँग, असम्भव सम्भव हुन्छ । मरियम परमेश्वरका पुत्रको आमा बनिन् । मरियम जस्तै, परमेश्वरले तपाईंहरूलाई आफ्नो क्षमतामा पुग्न र जीवनमा आफ्नो उद्देश्य पूरा गर्न सहयोग गर्न चाहनुहुन्छ । उहाँलाईप्रार्थना गर्नुहोस् र उहाँलाई सोध्नुहोस् कि उहाँले तपाईंहरूले के गरेको चाहनुहुन्छ । तपाईंहरूले उहाँको आत्माबाट प्राप्त गरेका विचार र भावनाहरूलाई अनुशरण गर्नुहोस् । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । सम्भवतः तपाईंहरूले शिक्षा प्राप्त गर्न वा आफ्नो परिवारका आवश्यकता पूरा गर्नका लागि सक्षम बन्न अङ्ग्रेजी सिक्नु आवश्यक छ । स्मरण गर्नुहोस् कि “परमेश्वरका लागि केही असम्भव छैन ।” परमेश्वरसँग, तपाईंहरू अङ्ग्रेजी सिक्न सक्नुहुन्छ । परमेश्वरसँग, तपाईंहरू आफ्नो अनन्त क्षमतामा पुग्न सक्नुहुन्छ ।

गब्रिएल र मरियम

Ponder

  • तपाईंहरूको विचारमा परमेश्वरले तपाईंहरूले के गरेको चाहनुहुन्छ ?

  • जब परमेश्वरले तपाईंहरूलाई असम्भव लागेका कार्यहरू गर्न तपाईंहरूलाई आमन्त्रण गर्नुहुन्छ, तपाईंहरू कसरी आस्थामा कार्य गर्न छनोट गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

daily routine

दैनिक दिनचर्या

Nouns

morning

बिहान

afternoon

अपह्रान्न

evening

साँझ

Verbs

brush my teeth/brushes his teeth

मेरा दाँत माझ्छु/ उउहाँका दाँत माझ्नुहुन्छ

clean the house/cleans the house

घरसफा गर्छु/ घरसफा गर्छ

do my hair/does her hair

मेरो कपाल बनाउछु/ उनी कपाल बनाउँछिन्

exercise/exercises

व्यायाम गर्नुहोस्/व्यायाम गर्नुहुन्छ

get dressed/gets dressed

लुगा लगाउनुहोस्/ लुगा लगाउनुहुन्छ

get ready/gets ready

तयार हुनुहोस्/तयार हुनुहुन्छ

go to bed/goes to bed

सुत्न जानुहोस्/सुत्न् जानुहुन्छ

go to school/goes to school

विद्यालय जानुहोस्/विद्यालय जानुहुन्छ

go to the store/goes to the store

पसलजानुहोस्/ पसलजानुहुन्छ

go to work/goes to work

काममा जानुहोस्/काममा जानुहुन्छ

make breakfast/makes breakfast

बिहानको खानाबनाउनु/ बिहानको खाजाबनाउँछ

make the bed/makes the bed

ओछ्यान बनाउनुहोस्/ओछ्यान लगाउनुहुन्छ

shave/shaves

दाह्री काट्नुहोस्/दाह्री काट्नुहुन्छ

take a shower/takes a shower

नुहाउनुहोस्/ नुहाउनुहुन्छ

wake up/wakes up

निद्राबाट उठ्नुहोस्/निद्राबाट उठ्नुहुन्छ

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: Do you (verb) in the (noun)?A: Yes, I (verb) in the (noun).

Questions

नमूना १ प्रश्न के तपाईंहरू नाममा क्रिया गर्नुहुन्छ

Answers

नमूना १ उत्तर हो, म नाममा क्रिया गर्छु

Examples

Q: Do you exercise in the morning?A: Yes, I exercise in the morning.

पुरुष ओछ्यान मिलाउँदै

Q: Does he make breakfast in the morning?A: No, he makes the bed in the morning.

महिला दाँत माझ्दै

Q: Does she brush her teeth in the evening?A: Yes, she brushes her teeth in the evening.

Q: Do you go to the store in the morning?A: No, I go to the store in the afternoon.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: What do you do before you (verb)?A: Before I (verb), I (verb).

Questions

नमूना २ प्रश्न तपाईंहरूले क्रिया गर्नुभन्दा अघि के गर्नुहुन्छ

Answers

नमूना २ उत्तर क्रिया गर्नुपूर्व म क्रिया गर्छु

Examples

महिला व्यायाम गर्दै

Q: What do you do before you make breakfast?A: Before I make breakfast, I exercise.

दुई पुरुष किनमेल गर्दै

Q: What does he do after he gets ready?A: After he gets ready, he goes to the store.

Q: What does she do after she makes breakfast?A: She goes to work.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्नुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

गब्रिएल र मरियम

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ को लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक चित्रमा भएका क्रियाकलापमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example

नजिकबाटदाँत माझ्दै  पुरुष
  • A: Do you brush your teeth in the morning?

  • B: Yes, I brush my teeth in the morning.

  • A: What do you do after you brush your teeth?

  • B: After I brush my teeth, I get dressed.

Image 1

महिला र बालबालिकाहरू रातको खाना खाँदै

Image 2

नुहाउने धारा

Image 3

महिला अलार्म घडी बन्द गर्दै

Image 4

पुरुषले सूटकोट लगाउँदै

Image 5

महिला कल सेन्टरमा काम गर्दै

Image 6

दाह्री काट्दै पुरुष

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

Part 1

सहपाठी क एक प्रसिद्ध व्यक्ति हुनुहुन्छ । सहपाठी ख ले प्रसिद्ध व्यक्तिसँग उनको वा उसको दैनिक दिनचर्याका सम्बन्धमा अन्तर्वार्ता लिइरहेका छन् । तपाईंहरूले सम्भव भएजति भन्नुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

Example
  • A: Do you make your bed in the morning?

  • B: No, I don’t make my bed in the morning.

Part 2

परिवारका तीन सदस्यहरु छान्नुहोस् । प्रत्येक व्यक्तिको दैनिक दिनचर्याका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । तपाईंहरूले सम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

Example
  • A: What does your sister do before she goes to work?

  • B: Before she goes to work, she does her hair.

Evaluate

(5–10 minutes)

तपाईंहरूका उद्देश्यहरूको प्रगतिको र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say what I do in my daily routine.

    म मेरो दिनचर्यामा के गर्छु भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say what someone does in their routine.

    कसैले आफ्नो दिनचर्यामा के गर्नुहुन्छ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask what someone does in their routine.

    कसैले आफ्नो दिनचर्यामा के गर्नुहुन्छ भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्तको अध्ययन गर्ने ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरूको अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा रहेका अध्ययनका सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“तपाईंहरू वास्तवमा को हुनुहुन्छ भनेर बुझ्नुहोस् । तपाईंहरूका स्वर्गका पितालाई येशू ख्रीष्टको नाममा सोध्नुहोस्, उहाँले तपाईंहरू र यहाँ पृथ्वीमा तपाईंहरूको लक्ष्यका सम्बन्धमा कस्तो महसुस गर्नुहुन्छ । यदि तपाईंहरूले वास्तविक उद्देश्यका साथ सोध्नुभयो भने, समयसँगै आत्माले तपाईंहरूलाई जीवन-परिवर्तन गर्ने सत्य मन्द आवाजमा बटाउने छ । ती प्रेरणाहरू अभिलेख गर्नुहोस् र तिनीहरूलाई प्रायश: समीक्षा गर्नुहोस् र जस्ताको त्यस्तै अनुशरण गर्नुहोस् ।

“म तपाईंहरूलाई प्रतिज्ञा गर्छु कि जब तपाईंहरूले आफ्ना स्वर्गका पिताले तपाईंहरूलाई कसरी हेर्नुहुन्छ र उहाँका लागि तपाईंहरूले के गर्नुभएको चाहनुहुन्छ भन्ने विषयको एक झलक प्राप्त गर्न सुरु गर्नुहुन्छ, तपाईंहरूको जीवन कदापि उस्तै हुने छैन!” रसल एम्. नेल्सन, Facebook, सेप्टेम्बर १०, २०१९, facebook.com/russell.m.nelson) ।