“पाठ १२: समय र पात्रो,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १२,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 12
Time and Calendar
उद्देश्य: म समय र मिति का सम्बन्ध संवाद गर्न सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Take Responsibility
उत्तरदायित्व लिनुहोस्
I have the power to choose, and I am responsible for my own learning.
मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।
तपाईंहरू एक प्रतिनिधिहुनुहुन्छ; तपाईंहरू सँग आफ्ना लागि कार्य गर्ने शक्ति छ । प्रायःजसो हाम्रो प्रवृत्ति अगुवाहरू, शिक्षकहरू वा अरूहरूले हामीलाई के गर्ने भनेर बताउनुहोस् भनेर पर्खने हुन्छ । हामी तिनीहरूले हामीलाई हरेक पाइलामा निर्देशनहरू दिएको चाहन्छौँ । परमेश्वरले हामी उहाँका सन्ततिहरूका रूपमा राम्रो छनोट गर्न र अगाडि बढ्ने शक्ति हामीभित्र छ भनी हामीले बुझेको चाहनुहुन्छ ।
उहाँका छोराछोरीहरू “असल कारणका लागि उत्सुकतापूर्वक संलग्न हुनु पर्छ र तिनीहरूको आफ्नै स्वतन्त्र चाहनाका साथ धेरै कार्यहरू उनीहरूले गर्नु पर्छ र धेरै धार्मिकता ल्याउनु पर्छ;किनकि तिनीहरूमा क्षमता छ जसले गर्दा उनीहरू आफ्ना लागि आफैँ गर्न सक्छन् । अनि मानिसहरूले जतिसम्म असल कार्य गर्छन् तिनीहरूले आफ्ना पुरस्कार गुमाउँदैनन्” (सिद्धान्त र करार ५८: २७– २८)।
शक्ति तपाईंहरूमा छ । तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन सक्नुहुन्छ । यदि शिक्षक बिरामी हुनुहुन्छ र आउन सक्नुहुन्न भने, तपाईंहरू अन्य सिकारूहरूसँग अभ्यास गर्ने छनोट गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले केही बुझ्नुभएन भने, तपाईंहरू सहयोग माग्न सक्नुहुन्छ । यदि तपाईंहरूलाई कसरी राम्रो अध्ययन गर्ने भन्ने सम्बन्धमा तरिकाहरू आवश्यक छ भने, तपाईंहरूले आफ्नो समूहका अन्य सिकारूहरूलाई तिनीहरूका लागि के कार्य सही हुन्छ भनेर सोध्न सक्नुहुन्छ । तपाईंहरू सँग छनोट गर्ने र कार्य गर्ने शक्ति छ । परमेश्वर सँगै, तपाईंहरूले के सिक्ने र बन्ने भन्ने निर्णय गर्नुहुन्छ ।
Ponder
-
तपाईंहरू एक सिकारूका रूपमा तपाईंको उत्तरदायित्व के हो भन्ने विश्वास गर्नुहुन्छ ?
-
तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन के गर्न सक्नुहुन्छ ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले नमूनाहरूमा प्रयोग गर्न सक्ने थप शब्दहरू सिक्न प्रयास गर्नुहोस् । तपाईंहरूले शब्दकोश वा अनुवादक प्रयोग गर्न वा साथीलाई सोध्न सक्नुहुन्छ ।
date |
मिति |
day |
दिन |
time |
समय |
at |
मा |
on |
माथि |
Time
noon |
अपरान्ह |
midnight |
मध्यरात |
five o’clock/5:00 a.m. |
पाँच बजे/बिहान ५:०० |
five thirty/5:30 p.m. |
साढे पाँचबजे/बेलुका ५:३० |
Days
Sunday |
आइतबार |
Monday |
सोमबार |
Tuesday |
मंगलबार |
Wednesday |
बुधबार |
Thursday |
बिहीबार |
Friday |
शुक्रबार |
Saturday |
शनिबार |
Saturday, January 1st |
शनिबार, जनवरी १ |
Verbs
clean the house |
घरसफा गर्ने |
get the mail |
चिठीपत्र ल्याउने |
wash the dishes |
भाडामाझ्ने |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: What time is it?A: It’s (time).
Examples
Q: What time is it?A: It’s five o’clock.
Q: What day is it?A: It is Sunday.
Q: What day is it?A: It’s February 5th.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । कुनै सहपाठी सँग वार्तालापमा यी नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।
Q: When do you (verb)?A: I (verb) on (day).
Examples
Q: When do they clean the house?A: They clean the house on Monday.
Q: When do you get the mail?A: I get the mail at noon.
Q: When does he wash the dishes?A: He washes the dishes at 5:30 p.m.
Use the Patterns
तपाईंले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
एक सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ को लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
New Vocabulary
Is it Friday, June 9th? |
के यो शुक्रबार, जुन ९ हो? |
पात्रोमा हेर्नुहोस् । एउटा दिन छनोट गर्नुहोस् । आफ्नो सहपाठीलाई तपाईंले कुन दिन रोज्नुभएको छ भनी नभन्नुहोस् । त्यो दिन अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example
-
A: What day is it?
-
B: It’s Wednesday.
-
A: Is it Wednesday, June 7th?
-
B: No.
-
A: Is it Wednesday, June 14th?
-
B: Yes, it’s Wednesday, June 14th.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
Part 1
तपाईंले कुन समयमा के गर्नुहुन्छ भन्ने बारे प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । यस पाठ र पाठ ११ बाट शब्दावली प्रयोग गर्नुहोस् । तपाईंले भन्नसम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र फेरि अभ्यास गर्नुहोस् ।
Example
-
A: When do you wake up?
-
B: I wake up at 7:00 a.m.
-
A: When do you visit your friends?
-
B: I visit my friends on Saturday at 5:30 p.m.
Part 2
तपाईंहरूले कहिले महत्त्वपूर्ण घटनाहरू मनाउनुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । सूचीमा भएका महत्त्वपूर्ण घटनाहरूका का सम्बन्धमा संवाद गर्नुहोस् वा अन्य महत्त्वपूर्ण घटनाहरूका बारेमा सोच्नुहोस् । तपाईंले भन्नसम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
anniversary |
वार्षिकोत्सव |
celebrate |
मनाउने |
holiday |
छुट्टी |
महत्त्वपूर्ण घटनाहरू
-
तपाईंहरूको जन्मदिन
-
परिवारको सदस्यको जन्मदिन
-
वार्षिकोत्सव
-
तपाईंहरूको मनपर्ने छुट्टी (क्रिसमस; स्वतन्त्रता दिवस; नयाँ वर्ष)
Example
-
A: When do you celebrate your sister’s birthday?
-
B: I celebrate my sister’s birthday on December 10th.