अङ्ग्रेजी सिक्ने
पाठ १२: समय र पात्रो


“पाठ १२: समय र पात्रो,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १२,” सिकारूहरूका लागि EnglishConnect १

युवतीहरू कुराकानी गर्दै

Lesson 12

Time and Calendar

उद्देश्य: म समय र मिति का सम्बन्ध संवाद गर्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

तपाईंहरू एक प्रतिनिधिहुनुहुन्छ; तपाईंहरू सँग आफ्ना लागि कार्य गर्ने शक्ति छ । प्रायःजसो हाम्रो प्रवृत्ति अगुवाहरू, शिक्षकहरू वा अरूहरूले हामीलाई के गर्ने भनेर बताउनुहोस् भनेर पर्खने हुन्छ । हामी तिनीहरूले हामीलाई हरेक पाइलामा निर्देशनहरू दिएको चाहन्छौँ । परमेश्वरले हामी उहाँका सन्ततिहरूका रूपमा राम्रो छनोट गर्न र अगाडि बढ्ने शक्ति हामीभित्र छ भनी हामीले बुझेको चाहनुहुन्छ ।

उहाँका छोराछोरीहरू “असल कारणका लागि उत्सुकतापूर्वक संलग्न हुनु पर्छ र तिनीहरूको आफ्नै स्वतन्त्र चाहनाका साथ धेरै कार्यहरू उनीहरूले गर्नु पर्छ र धेरै धार्मिकता ल्याउनु पर्छ;किनकि तिनीहरूमा क्षमता छ जसले गर्दा उनीहरू आफ्ना लागि आफैँ गर्न सक्छन् । अनि मानिसहरूले जतिसम्म असल कार्य गर्छन् तिनीहरूले आफ्ना पुरस्कार गुमाउँदैनन्” (सिद्धान्त र करार ५८: २७– २८)।

शक्ति तपाईंहरूमा छ । तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन सक्नुहुन्छ । यदि शिक्षक बिरामी हुनुहुन्छ र आउन सक्नुहुन्न भने, तपाईंहरू अन्य सिकारूहरूसँग अभ्यास गर्ने छनोट गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले केही बुझ्नुभएन भने, तपाईंहरू सहयोग माग्न सक्नुहुन्छ । यदि तपाईंहरूलाई कसरी राम्रो अध्ययन गर्ने भन्ने सम्बन्धमा तरिकाहरू आवश्यक छ भने, तपाईंहरूले आफ्नो समूहका अन्य सिकारूहरूलाई तिनीहरूका लागि के कार्य सही हुन्छ भनेर सोध्न सक्नुहुन्छ । तपाईंहरू सँग छनोट गर्ने र कार्य गर्ने शक्ति छ । परमेश्वर सँगै, तपाईंहरूले के सिक्ने र बन्ने भन्ने निर्णय गर्नुहुन्छ ।

पुरुष आफ्नो टेबुलमा अध्ययन गर्दै

Ponder

  • तपाईंहरू एक सिकारूका रूपमा तपाईंको उत्तरदायित्व के हो भन्ने विश्वास गर्नुहुन्छ ?

  • तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन के गर्न सक्नुहुन्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले नमूनाहरूमा प्रयोग गर्न सक्ने थप शब्दहरू सिक्न प्रयास गर्नुहोस् । तपाईंहरूले शब्दकोश वा अनुवादक प्रयोग गर्न वा साथीलाई सोध्न सक्नुहुन्छ ।

date

मिति

day

दिन

time

समय

at

मा

on

माथि

Time

noon

अपरान्ह

midnight

मध्यरात

five o’clock/5:00 a.m.

पाँच बजे/बिहान ५:००

five thirty/5:30 p.m.

साढे पाँचबजे/बेलुका ५:३०

Days

Sunday

आइतबार

Monday

सोमबार

Tuesday

मंगलबार

Wednesday

बुधबार

Thursday

बिहीबार

Friday

शुक्रबार

Saturday

शनिबार

Saturday, January 1st

शनिबार, जनवरी १

थप monthsका लागि परिशिष्ट हेर्नुहोस् ।

थप numbersका लागि परिशिष्ट हेर्नुहोस् ।

Verbs

clean the house

घरसफा गर्ने

get the mail

चिठीपत्र ल्याउने

wash the dishes

भाडामाझ्ने

थप verbsका लागि पाठ ११ हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: What time is it?A: It’s (time).

Questions

नमूना १ प्रश्न कति बज्यो

Answers

नमूना १ उत्तर समय भयो

Examples

५:०० देखाएको घडी

Q: What time is it?A: It’s five o’clock.

Q: What day is it?A: It is Sunday.

आइतबार फेब्रुवरी ५ सहितको पात्रो

Q: What day is it?A: It’s February 5th.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । कुनै सहपाठी सँग वार्तालापमा यी नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: When do you (verb)?A: I (verb) on (day).

Questions

नमूना २ प्रश्न तपाईंहरूले कहिले क्रिया गर्नुहुन्छ

Answers

नमूना २ उत्तर म दिनमा क्रिया गर्छु

Examples

दुई जना मानिस घर सफा गर्दै

Q: When do they clean the house?A: They clean the house on Monday.

Q: When do you get the mail?A: I get the mail at noon.

दुई जना मानिस भाँडा माझ्दै

Q: When does he wash the dishes?A: He washes the dishes at 5:30 p.m.

परिशिष्ट ङ
Use the Patterns

तपाईंले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठ क्रियाकलापहरू र मूल्याङ्कनहरू englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्नहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

पुरुष आफ्नो टेबुलमा अध्ययन गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

एक सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ को लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

New Vocabulary

Is it Friday, June 9th?

के यो शुक्रबार, जुन ९ हो?

जुन को पात्रो

पात्रोमा हेर्नुहोस् । एउटा दिन छनोट गर्नुहोस् । आफ्नो सहपाठीलाई तपाईंले कुन दिन रोज्नुभएको छ भनी नभन्नुहोस् । त्यो दिन अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example

बुधबार जुन १४ लाई घेरिएको पात्रो
  • A: What day is it?

  • B: It’s Wednesday.

  • A: Is it Wednesday, June 7th?

  • B: No.

  • A: Is it Wednesday, June 14th?

  • B: Yes, it’s Wednesday, June 14th.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

Part 1

तपाईंले कुन समयमा के गर्नुहुन्छ भन्ने बारे प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । यस पाठ र पाठ ११ बाट शब्दावली प्रयोग गर्नुहोस् । तपाईंले भन्नसम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र फेरि अभ्यास गर्नुहोस् ।

Example
महिला अलार्म घडी बन्द गर्दै
  • A: When do you wake up?

  • B: I wake up at 7:00 a.m.

  • A: When do you visit your friends?

  • B: I visit my friends on Saturday at 5:30 p.m.

Part 2

तपाईंहरूले कहिले महत्त्वपूर्ण घटनाहरू मनाउनुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । सूचीमा भएका महत्त्वपूर्ण घटनाहरूका का सम्बन्धमा संवाद गर्नुहोस् वा अन्य महत्त्वपूर्ण घटनाहरूका बारेमा सोच्नुहोस् । तपाईंले भन्नसम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

anniversary

वार्षिकोत्सव

celebrate

मनाउने

holiday

छुट्टी

महत्त्वपूर्ण घटनाहरू
  • तपाईंहरूको जन्मदिन

  • परिवारको सदस्यको जन्मदिन

  • वार्षिकोत्सव

  • तपाईंहरूको मनपर्ने छुट्टी (क्रिसमस; स्वतन्त्रता दिवस; नयाँ वर्ष)

Example
मानिसहरू जन्मदिनको पार्टी मनाउँदै
  • A: When do you celebrate your sister’s birthday?

  • B: I celebrate my sister’s birthday on December 10th.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंको उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say the time and date.

    समय र मिति भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask for the time and date.

    समय र मिति सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइको सिद्धान्त अध्ययन ।

  2. शब्दावली स्मरण गर्ने ।

  3. नमूनाहरूको अभ्यास गर्ने ।

  4. दैनिक अभ्यास गर्ने ।

लक्ष्य निर्धारण गर्ने । व्यक्तिगत अध्ययन ट्रयाकरमा रहेका अध्ययन सुझावहरू का सम्बन्धमा मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“छनोट गर्ने शक्ति हामी प्रत्येक भित्र छ र यसलाई हामीबाट कसैले लिँन सक्दैन । हामीसँग जीवनको मार्ग रोज्ने शक्ति छ” (ह्यारल्ड सी. ब्राउन, “The Marvelous Gift of Choice,” Ensign, डिसेम्बर २००१, ४९) ।