“पाठ १९: घर,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १९,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 19
Money
उद्देश्य: म सामानहरू किन्ने सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।
Personal Study
क्रियाकलापहरू क देखि ङ सम्म पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Exercise Faith in Jesus Christ
येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्
Jesus Christ can help me do all things as I exercise faith in Him.
येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।
एक दिन, येशू ख्रीष्ट मरुभूमिमा हजारौँ मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । येशू र उहाँका शिष्यहरू चिन्तित थिए किनभने मानिसहरूले कुनै पनि भोजन ल्याएका थिएनन् । समूहका कुनै बालकले पाँचवटा रोटी र दुईवटा माछा बाँढ्नका लागि दिए । मात्रै पाँचवटा रोटी र दुईवटा माछाले सबै मानिसहरूलाई कसरी खुवाउन सकिन्छ भनेर धेरै मानिसहरूले सोचे । परन्तु येशूले खानाका लागि परमेश्वरलाई धन्यवाद दिनुभयो, यसलाई आशीर्वाद दिनुभयो, यसलाई टोकरीमा राख्नुभयो र आफ्ना शिष्यहरूलाई बाँढ्न पठाउनुभयो । बाइबलले बताउँछ:
“अनि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए” (मत्ती १४:२०) ।
सबैले खाए र त्यहाँ बाँकी खाना थियो । यो एक चमत्कार थियो । त्यसैगरी, तपाईंहरूलाई लाग्न सक्छ कि तपाईंहरू सँग अङ्ग्रेजी पढ्नका लागि पर्याप्त समय छैन । यस कथामा येशूको उदाहरण अनुशरण गर्नुहोस् । तपाईंहरू सँग भएको समय र शक्तिका लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई आशीष दिन अनुरोध गर्नुहोस् । यदि आस्थामा तपाईंहरूले दिन सक्नुहुने तपाईंहरूले दिनुभयो भने, परमेश्वरले तपाईंहरूको क्षमता वृद्धि गर्न सक्नुहुन्छ । यदि तपाईंहरू सँग थोरै समय छ भने पनि, संभवतः तपाईंहरूले केही नमूनाहरू अध्ययन गर्न सक्नुहुन्छ वा हरेक दिन केही नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्न सक्नुहुन्छ । परमेश्वरले तपाईंहरूको प्रयासलाई अझै फलदायी बनाउन सक्नुहुन्छ । येशू ख्रीष्टमा आस्था राख्नु र उहाँको उदाहरणको अनुशरण गनाले तपाईंहरूले कल्पना गरेको भन्दा धेरै गर्न सहयोग गर्न सक्छ ।
Ponder
-
परमेश्वरले तपाईंहरूलाई अङ्ग्रेजी सिक्न कसरी सहयोग गर्न सक्नुहुन्छ?
-
कुनै समयका सम्बन्धमा कल्पना गर्नुहोस् जब परमेश्वरले तपाईंहरूलाई कल्पना गरेको भन्दा बढी गर्न सहयोग गर्नुभयो । तपाईंहरूले के गर्नुभयो? उहाँले के गर्नुभयो?
Memorize Vocabulary
आफ्ना वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।
buy |
किन्नु/खरीद गर्नु |
cost/costs |
मूल्य/मूल्यहरू |
want |
चाहना गर्नु |
How much does this cost? |
यसको मूल्य कति हो? |
Nouns
coat/coats |
कोट/कोटहरू |
dress/dresses |
लुगा/लुगाहरू |
pants |
प्यान्ट/प्यान्टहरू |
shirt/shirts |
सर्ट/सर्टहरू |
shoe/shoes |
जुत्ता/जुत्ताहरू |
tie/ties |
टाइ/टाइहरू |
car/cars |
कार/कारहरू |
phone/phones |
फोन/फोनहरू |
Price
$50/fifty dollars |
$५०/पचास डलर |
Adjectives
cheap |
सस्तो |
expensive |
महँगो |
good |
राम्रो |
bad |
नराम्रो/खराब |
Practice Pattern 1
तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: How much does this (noun) cost?A: It costs (price).
Examples
Q: How much does this phone cost?A: It costs five hundred dollars.
Q: How much do these pants cost?A: They cost twenty dollars.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठमा भएका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिन प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।
Q: Do you want to buy this (noun)?A: Yes, this (noun) is (adjective).
Examples
Q: Do you want to buy that car?A: Yes, that car is cheap.
Q: Does she want to buy these shoes?A: No, those shoes are expensive.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक वस्तुका लागि मूल्य छान्नुहोस् आफ्ना सहपाठीलाई आफूले छानेको मूल्य नभन्नुहोस् । हरेक वस्तुको मूल्य कति हो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
apple/apples |
स्याउ/स्याउहरू |
motorcycle/motorcycles |
मोटरसाइकल/मोटरसाइकलहरू |
table/tables |
टेबुल/टेबुलहरू |
Example
-
A: How much do your apples cost?
-
B: They cost three dollars. Do you want to buy these apples?
-
A: Yes, those apples are cheap.
-
B: How much do your apples cost?
-
A: My apples cost five dollars. Do you want to buy these apples?
-
B: No, those apples are expensive.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
भूमिका निर्वाह । सहपाठी क कपडा किनमेल गर्दै हुनुहुन्छ र खर्च गर्नका लागि ५० डलर छ । सहपाठी ख एउटा कपडाको पसलमा काम गर्नुहुन्छ । हरेक तस्वीरमा भएका वस्तुका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सहपाठी क ले के किन्ने भनेर निर्णय गर्नुहुन्छ र ५० डलरभन्दा बढी खर्च गर्न सक्नुहुँदैन । भूमिका परिवर्तन गर्नुहोस् ।
New Vocabulary
pretty |
सुन्दर |
ugly |
कुरूप |
Why not? |
किन हुँदैन? |
Yes, I want to buy it. |
हो, म यो किन्न चाहन्छु । |
No, I don’t want to buy it. |
होइन, म यो किन्न चाहन्न । |
Example
-
A: How much does this shirt cost?
-
B: It costs 15 dollars. Do you want to buy it?
-
A: No, I don’t want to buy it.
-
B: Why not?
-
A: That shirt is expensive and ugly.