अङ्ग्रेजी सिक्ने
पाठ १९: पैसा


“पाठ १९: घर,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १९,” सिकारूहरूका लागि EnglishConnect १

महिला र पुरुष चटाई बनाउँदै

Lesson 19

Money

उद्देश्य: म सामानहरू किन्ने सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

क्रियाकलापहरू क देखि ङ सम्म पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

एक दिन, येशू ख्रीष्ट मरुभूमिमा हजारौँ मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । येशू र उहाँका शिष्यहरू चिन्तित थिए किनभने मानिसहरूले कुनै पनि भोजन ल्याएका थिएनन् । समूहका कुनै बालकले पाँचवटा रोटी र दुईवटा माछा बाँढ्नका लागि दिए । मात्रै पाँचवटा रोटी र दुईवटा माछाले सबै मानिसहरूलाई कसरी खुवाउन सकिन्छ भनेर धेरै मानिसहरूले सोचे । परन्तु येशूले खानाका लागि परमेश्वरलाई धन्यवाद दिनुभयो, यसलाई आशीर्वाद दिनुभयो, यसलाई टोकरीमा राख्नुभयो र आफ्ना शिष्यहरूलाई बाँढ्न पठाउनुभयो । बाइबलले बताउँछ:

“अनि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए” (मत्ती १४:२०) ।

सबैले खाए र त्यहाँ बाँकी खाना थियो । यो एक चमत्कार थियो । त्यसैगरी, तपाईंहरूलाई लाग्न सक्छ कि तपाईंहरू सँग अङ्ग्रेजी पढ्नका लागि पर्याप्त समय छैन । यस कथामा येशूको उदाहरण अनुशरण गर्नुहोस् । तपाईंहरू सँग भएको समय र शक्तिका लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई आशीष दिन अनुरोध गर्नुहोस् । यदि आस्थामा तपाईंहरूले दिन सक्नुहुने तपाईंहरूले दिनुभयो भने, परमेश्वरले तपाईंहरूको क्षमता वृद्धि गर्न सक्नुहुन्छ । यदि तपाईंहरू सँग थोरै समय छ भने पनि, संभवतः तपाईंहरूले केही नमूनाहरू अध्ययन गर्न सक्नुहुन्छ वा हरेक दिन केही नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्न सक्नुहुन्छ । परमेश्वरले तपाईंहरूको प्रयासलाई अझै फलदायी बनाउन सक्नुहुन्छ । येशू ख्रीष्टमा आस्था राख्नु र उहाँको उदाहरणको अनुशरण गनाले तपाईंहरूले कल्पना गरेको भन्दा धेरै गर्न सहयोग गर्न सक्छ ।

ख्रीष्टले भीडलाई खुवाउनु हुँदै

Ponder

  • परमेश्वरले तपाईंहरूलाई अङ्ग्रेजी सिक्न कसरी सहयोग गर्न सक्नुहुन्छ?

  • कुनै समयका सम्बन्धमा कल्पना गर्नुहोस् जब परमेश्वरले तपाईंहरूलाई कल्पना गरेको भन्दा बढी गर्न सहयोग गर्नुभयो । तपाईंहरूले के गर्नुभयो? उहाँले के गर्नुभयो?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

buy

किन्नु/खरीद गर्नु

cost/costs

मूल्य/मूल्यहरू

want

चाहना गर्नु

How much does this cost?

यसको मूल्य कति हो?

Nouns

coat/coats

कोट/कोटहरू

dress/dresses

लुगा/लुगाहरू

pants

प्यान्ट/प्यान्टहरू

shirt/shirts

सर्ट/सर्टहरू

shoe/shoes

जुत्ता/जुत्ताहरू

tie/ties

टाइ/टाइहरू

car/cars

कार/कारहरू

phone/phones

फोन/फोनहरू

Price

$50/fifty dollars

$५०/पचास डलर

थप numbersका लागि परिशिष्ट हेर्नुहोस् ।

थप currencyका लागि परिशिष्ट हेर्नुहोस् ।

Adjectives

cheap

सस्तो

expensive

महँगो

good

राम्रो

bad

नराम्रो/खराब

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: How much does this (noun) cost?A: It costs (price).

Questions

नमूना १ प्रश्न यो संज्ञाको मूल्य कति हो?

Answers

नमूना २ उत्तर यसको मूल्य

Examples

कालो मोबाइल फोन

Q: How much does this phone cost?A: It costs five hundred dollars.

Q: How much do these pants cost?A: They cost twenty dollars.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठमा भएका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिन प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।

Q: Do you want to buy this (noun)?A: Yes, this (noun) is (adjective).

Questions

नमूना २ प्रश्न के तपाईंहरू यो संज्ञा किन्न चाहनुहुन्छ?

Answers

नमूना २ प्रश्न हो यो संज्ञा विशेषण छ?

Examples

सेतो कार

Q: Do you want to buy that car?A: Yes, that car is cheap.

कालो जुत्ता

Q: Does she want to buy these shoes?A: No, those shoes are expensive.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources अथवा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइनमा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न जारी राख्नुहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

ख्रीष्टले भीडलाई खुवाउनु हुँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक वस्तुका लागि मूल्य छान्नुहोस् आफ्ना सहपाठीलाई आफूले छानेको मूल्य नभन्नुहोस् । हरेक वस्तुको मूल्य कति हो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

apple/apples

स्याउ/स्याउहरू

motorcycle/motorcycles

मोटरसाइकल/मोटरसाइकलहरू

table/tables

टेबुल/टेबुलहरू

Example

स्याउहरू
  • A: How much do your apples cost?

  • B: They cost three dollars. Do you want to buy these apples?

  • A: Yes, those apples are cheap.

  • B: How much do your apples cost?

  • A: My apples cost five dollars. Do you want to buy these apples?

  • B: No, those apples are expensive.

Image 1

टेबुल

Image 2

हरियो कपडाका जुत्ताहरू

Image 3

मोटरसाइकल

Image 4

कालो मोबाइल फोन

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका निर्वाह । सहपाठी क कपडा किनमेल गर्दै हुनुहुन्छ र खर्च गर्नका लागि ५० डलर छ । सहपाठी ख एउटा कपडाको पसलमा काम गर्नुहुन्छ । हरेक तस्वीरमा भएका वस्तुका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सहपाठी क ले के किन्ने भनेर निर्णय गर्नुहुन्छ र ५० डलरभन्दा बढी खर्च गर्न सक्नुहुँदैन । भूमिका परिवर्तन गर्नुहोस् ।

New Vocabulary

pretty

सुन्दर

ugly

कुरूप

Why not?

किन हुँदैन?

Yes, I want to buy it.

हो, म यो किन्न चाहन्छु ।

No, I don’t want to buy it.

होइन, म यो किन्न चाहन्न ।

Example

  • A: How much does this shirt cost?

  • B: It costs 15 dollars. Do you want to buy it?

  • A: No, I don’t want to buy it.

  • B: Why not?

  • A: That shirt is expensive and ugly.

Image 1

40 dollars

गुलाफी लुगा

Image 2

20 dollars

पहेँलो उच्च हिलको जुत्ता

Image 3

25 dollars

पुरुषको खैरो लुगा जुत्ता

Image 4

10 dollars

सुन्तला र खरानी रङ्गका टाइ

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask and answer questions about how much something costs.

    कुनै वस्तुको मूल्य कति पर्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say why I want to buy something.

    म किन कुनै वस्तु किन्न चाहन्छु भनेर बताउनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say why I don’t want to buy something.

    म किन कुनै वस्तु किन्न चाहन्न भनेर बताउनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. प्रत्येक दिन अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“वास्तवमा नै, आस्था त्यो शक्ति हो जसले असम्भवलाई सम्भव बनाउन सक्षम पार्छ । तपाईंहरू सँग पहिले नै भएको आस्थालाई कम नगर्नुहोस् (रसल एम्. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” Liahona, मे २०२१, १०४) ।