अङ्ग्रेजी सिक्ने
पाठ २४: स्वास्थ्य


“पाठ २४: स्वास्थ्य,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“एकाइ २४,” सिकारूहरूका लागि EnglishConnect १

बाहिर साथीहरू मुस्कुराउँदै

Lesson 24

Health

उद्देश्य: बिरामी हुँदा कसैलाई कस्तो महसुस हुन्छ भनेर वर्णन गर्न म सिक्ने छु ।

Personal Study

क देखि ख सम्मका क्रियाकालपहरू पूरा गरेर आफ्ना वार्तालापका समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Press Forward

अगाडि बढ्नुहोस्

With God’s help, I can press forward even when I face obstacles.

परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

मोर्मोनको पुस्तकमा अगमवक्ता लहीले एउटा सपना देखे जसले हामीहरूलाई कसरी अगाडि बढ्ने भनेर सिकाएको थियो । उनले धेरै मानिसहरूलाई स्वादिष्ट फलहरू भएको सुन्दर वृक्षको मार्गमा हिँडिरहेको देखे । त्यो फल परमेश्वरको प्रेम थियो । मार्गमा तिनीहरूको यात्रा कठीन थियो किनभने “अन्धकारको कुहिरो” ले मार्गलाई ढाकेको थियो (१ नफी ८:२३) । सौभाग्यवश, त्यहाँ “फलामको छड” थियो जसलाई तिनीहरूले मार्गमा रहिरहन समाउन सक्थे (१ नफी ८:२४) । फलामको छड परमेश्वरको वचन हो, जसमा धर्मशास्त्रहरू समावेश छन् । लहीले तिनीहरूको यात्राका सम्बन्धमा यसो भने:

“अनि तिनीहरू अगाडि आए र फलामको छडको छेउमा समाते; अनि अगाडि नआउँदासम्म फलामको छडलाई निरन्तर रूपमा दह्रिलोसँग समात्दै … अनि तिनीहरूले वृक्षको फल खाए” (१ नफी ८:३०) ।

परमेश्वरमा भरोसा राख्दैतिनीहरू छडमा समातेर अगाडि बढिरहेका कारण मानिसहरू, वृक्षसम्म पुगे । जब अन्धकार छायो तिनीहरू विचलित वा निरुत्साहित भएनन् । तपाईंहरू अङ्ग्रेजी सिक्न कठीन परिश्रम गर्दै हुनुहुन्छ । कहिलेकाहीँ तपाईंहरूलाई थकाइ लाग्छ र अध्ययन गर्न मन लाग्दैन । कहिलेकाहीँ त्यहाँ अन्य विषयहरू हुन्छन् जसलाई तपाईंहरूको ध्यान र समय आवश्यक हुन्छ । जे भए तापनि तपाईंहरूले अध्ययन गर्ने तरिकाहरू पत्ता लगाउनुभएको छ । अब नरोक्नुहोस् । येशू ख्रीष्टमा आशा सँगै अगाडि बढ्दै जाँदा तपाईंहरूले शिक्षा प्राप्त गर्न निरन्तरता दिन सक्नुहुन्छ ।

फलामको छड समातेका मानिसहरू

Ponder

  • अङ्ग्रेजी सिक्नमा तपाईंहरूको “अन्धकारको तुवाँला के-के हुन्?

  • पढाइ कठीन हुँदा पनि तपाईंहरूले कसरी अगाडि बढ्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्नका लागि फ्ल्याशकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंहरू कागज वा एप प्रयोग गर्न सक्नुहुन्छ ।

How do you feel?

तपाईंहरू अहिले कस्तो महसुस गर्नु हुन्छ?

Nouns

backache

ढाड दुख्ने

cold

रुघा

diarrhea

पखाला

earache

कान दुख्ने

headache

टाउको दुख्ने

sore throat

घाँटी दुख्ने

stomachache

पेट दुख्ने

toothache

दाँत दुख्ने

Adjectives

congested

उकुस्मुकुस् हुनु

dizzy

रिङ्गटा लाग्नु

nauseated

वाकवाक लाग्नु

sick

बिरामी

tired

थकित

weak

कमजोर हुनु

Verbs

breathe

सास फेर्नु

eat nuts

काजुबदाम खानु

run

दौडनु

stand up

उठ्नु

work

काम

थप verbsका लागि पाठ १० हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: How do you feel?A: I have a (noun).

Questions

नमूना १ प्रश्न तपाईंहरू अहिले कस्तो महसुस गर्नु हुन्छ

Answers

नमूना २ उत्तर मसँग संज्ञा छ

Examples

घाँटी दुखेका मानिस

Q: How do you feel?A: I have a sore throat.

दुखेको पेट समाइरहेका मानिस

Q: How does he feel?A: He has diarrhea.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: Do you feel (adjective)?A: I feel (adjective) when I (verb).

Questions

नमूना २ प्रश्न तपाईंहरूले विशेषण महसुस हुन्छ

Answers

नमूना २ म क्रियापद हुँदा विशेषण महसुस गर्छु

Examples

दुखेको पेट समाइरहेकी बालिका

Q: Do you feel dizzy?A: I feel dizzy when I stand up.

Q: Does she feel nauseated?A: She feels nauseated when she eats nuts.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । हरेक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources अथवा EnglishConnect १ पुस्तिकामा अनलाइनमा पाठका क्रियाकिलापहरू र समीक्षाहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । तपाईंको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको समीक्षा गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Press Forward

(20–30 minutes)

फलामको छड समातेका मानिसहरू

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

आफ्ना सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

आफ्ना सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

एउटा मानिस छनौट गर्नुहोस् । आफ्नो सहपाठीलाई आफूले छनोट गरेको व्यक्ति नभन्नुहोस् । व्यक्ति अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

cough

खोकी

fever

ज्वारो

runny nose

नाक बगेको

sneeze

हाच्छ्युँ गर्नु

throw up

बान्ता गर्नु

Example

सहपाठी क ले भर्जिल छनोट गर्नुहुन्छ ।

  • B: Does he or she feel dizzy?

  • A: Yes, he feels dizzy.

  • B: Does he have a cough?

  • A: No, he doesn’t have a cough.

  • B: Is it Virgil?

  • A: Yes.

Sun Wen

  • She feels dizzy.

  • She is tired.

  • She feels nauseated.

  • She has a fever.

  • She throws up a lot.

Virgil

  • He feels weak.

  • He is tired.

  • He feels dizzy.

  • He has a fever.

  • He has diarrhea.

Aamir

  • He feels congested.

  • He has a fever.

  • He sneezes a lot.

  • He has a cough.

  • He has a sore throat.

Frida

  • She feels congested.

  • She has a sore throat.

  • She sneezes a lot.

  • She has a cold.

  • She has a cough.

Franz

  • He feels weak.

  • He is tired.

  • He feels nauseated.

  • He has a fever.

  • He has diarrhea.

Louis

  • He can’t breathe well.

  • He has a fever.

  • He sneezes a lot.

  • He has a cough.

  • He has a runny nose.

Sarai

  • She can’t breathe well.

  • She has a sore throat.

  • She sneezes a lot.

  • She has a cold.

  • She has a runny nose.

Anja

  • She is weak.

  • She is tired.

  • She is nauseated.

  • She has a fever.

  • She throws up a lot.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तल दिइएका परिस्थितिका आधारमा भूमिका निर्वाह गर्नुहोस् । सहपाठी क ले प्रश्नहरू सोध्नुहुन्छ । सहपाठी ख ले जवाफ दिनुहुन्छ । यस पाठ वा पाठ २३बाट नमूना र शब्दावली प्रयोग गर्नुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । भूमिका परिवर्तन गर्नुहोस् ।

Example

सहपाठी क एक नर्स हुनुहुन्छ । सहपाठी ख पखाला लागेका बिरामी हुनुहुन्छ।

डाक्टरसँग बालिका
  • A: How do you feel?

  • B: My stomach hurts.

  • A: Do you have a fever?

  • B: No, I don’t.

  • A: Do you have diarrhea?

  • B: Yes, I have diarrhea.

  • A: Do you feel nauseated?

  • B: I feel nauseated when I eat.

Situation 1

बिरामी महिला ओछ्यानमा बसेर फोनमा कुरा गर्दै

सहपाठी क साथी हुनुहुन्छ । साथीलाई रुघा लागेको कारण सहपाठी ख ले आफ्नो साथीलाई फोन गर्नुहुन्छ ।

Situation 2

डाक्टर महिला बिरामीसँग बोल्दै

सहपाठी क डाक्टर हुनुहुन्छ । सहपाठी ख डाक्टरकहाँ जानुहुन्छ किनभने उहाँले बिरामी र कमजोर भएको महसुस गर्नुहुन्छ ।

Situation 3

ओछ्यानमा बसेकी बिरामी महिलालाई भेट्दै महिला

सहपाठी क परिवारको एक सदस्य हुनुहुन्छ । सहपाठी ख बिरामी भएको महसुस गर्नुहुन्छ र परिवारका सदस्यसँग संवाद गर्नुहुन्छ ।

Situation 4

महिला कल सेन्टरमा काम गर्दै

सहपाठी क एक नर्स हुनुहुन्छ जसले टेलिफोनमा उत्तर दिनुहुन्छ । सहपाठी ख ले फोन गर्नुहुन्छ किनभने उहाँको ढाड दुखेको छ र राम्रोसँग सास फेर्न सक्नुहुँदैन ।

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको समीक्षा गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Describe how I feel when sick.

    बिरामी हुँदा मलाई कस्तो महसुस हुन्छ वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe how others feel when sick.

    बिरामी हुँदा अरूहरूलाई कस्तो महसुस हुन्छ वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. प्रत्येक दिन अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“दाजुभाइ तथा दिदीबहिनीहरू, यस चर्चमा, हामी परमेश्वरका सबै सन्ततिहरूको दैवी क्षमतामा र ख्रीष्टमा केही बन्ने हाम्रो क्षमतामा विश्वास गर्छौँ । परमप्रभुको समयमा, हामीले कहाँबाट सुरु गर्छौँ भन्ने होइन तर हामी कहाँ जाँदैछौँ भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण छ” (क्लार्क जी. गिल्बर्ट, “Becoming More in Christ: The Parable of the Slope,” लियाहोना, नोभेम्बर २०२१, १९)।