अब्राहामले सूर्य, चन्द्रमा र ताराहरूका सम्बन्धमा ऊरीम र तुम्मीमको माध्यमबाट ज्ञान प्राप्त गर्छन्—परमेश्वरले उनलाई आत्माहरूको अनन्त प्रकृतिका सम्बन्धमा जानकारी दिनुहुन्छ—उनले पृथ्वीको जीवनपूर्व, पूर्व नियुक्ति, सृष्टि, उद्धारकर्ताको छनोट र मानिसको अस्तित्वको दोस्रो चरणका सम्बन्धमा ज्ञान प्राप्त गर्छन् ।