अक्टोवर २०२१ साधारण सम्मेलन Saturday Morning Session Saturday Afternoon Session शनिबार साँझको सत्र आइतबार बिहानको सत्र आइतबार अपरान्ह सत्र आइतबार अपरान्ह सत्र गेरिट डब्लु. गोंगपून: भरोसा गर्नेएल्डर गोङले सिकाउनुहुन्छ कि विश्वास आस्थाको एक कार्य हो अनि जब हामी परमेश्वर र एक अर्कामा भरोसा गर्छौं, हामीले स्वर्गको आशीर्वाद प्राप्त गर्दछौँ। एल. टड बज परमप्रभुलाई पवित्रता दिनेविशप बजले चर्चको हालको मानवीय प्रयासहरूको जानकारी गर्दै सिकाउनुभयो कि यी र अन्य प्रयासहरूमा हाम्रो वलिदान परमप्रभुका लागि अभिषेक गरिएको उपहार हो। एन्थोनी डी. पर्किन्स पीडामा परेका हजुरका सन्तहरूलाई सम्झनुहोस्, हे हाम्रा परमेश्वरएल्डर पर्किन्सले जसले पीडितहरूलाई येशू ख्रीष्टमा आशा र आनन्द पाउन सहयोग चार सिद्धान्त बताउनुभयो । माइकल ए डनएक प्रतिशत राम्रोएल्डर डनले सिकाउनुहुन्छ कि पश्चात्ताप गर्ने प्रत्येक प्रयास, चाहे जतिसुकै सानो किन नहोस्, ले ठूलो आशीष ल्याउन सक्छ। सीन डगलसtitle1ख्रीष्टमा विश्वास गरेर हाम्रा आध्यात्मिक तूफानहरूको सामना गर्नेएल्डर डगलसले सिकाउनुहुन्छ कि हामी येशू ख्रीष्टमा आस्था राखेर अनि उहाँका आज्ञाहरूको पालन गरेर कष्टको राम्ररी सामना गर्दछौँ। कार्लोस जी रेभिलो जुनिअरयेशू ख्रीष्टको सुसमाचारका चमत्कारहरूएल्डर रेभिलो सिकाउनुहुन्छ कि सुसमाचारका सिद्धान्त र करारहरु पालना गरेमा हामीले आशीष पाउँछौँ र हामीलाई परिवर्तन हुन मद्दत गर्दछ। एल्विन एफ. मेरिडिथ III सडकको अगाडि हेर्नुहोस्यदि हामीले ख्रीष्टमा ध्यान केन्द्रित गर्छौं र ध्यानभङ्ग हुनबाट सावधान रहन्छौँ भने, हामी बचाइन सक्छौँ भनेर सिकाउनका लागि एल्डर मेरिडिथले पत्रुसले पानीमा हिडेको कथाको उपयोग गर्नुहुन्छ। निल एल. एण्डरसनचर्चको नाम वार्तालाप योग्य छैन एल्डर एन्डरसन चर्चको प्रकट गरिएको नामको उपयोगको महत्वका बारेमा सिकाउनुभयो। रसल एम. नेल्सनपरमप्रभुका लागि समय निकाल्नुहोस्अध्यक्ष नेल्सन परमप्रभुका लागि हरेक दिन समय निकाल्नुको महत्वका बारे बोल्नुहुन्छ र नयाँ मन्दिरहरू निर्माण गर्ने योजनाहरूको घोषणा गर्नुहुन्छ।