अङ्ग्रेजी सिक्ने
पाठ ३: व्यक्तिगत जानकारी


“पाठ ३: व्यक्तिगत जानकारी,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ३,” सिकारूहरूका लागि EnglishConnect १

दुईजना महिलाहरू हाँस्दै

Lesson 3

Personal Information

उद्देश्य: म व्यक्तिगत जानकारीका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर वार्तालापका समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

तपाईंहरू आफ्ना लागि छनोट गर्न र कार्य गर्ने शक्ति भएको परमेश्वरको सन्तति हुनुहुन्छ । यो शक्तिलाई छनोटको स्वतन्त्रता भनिन्छ । मोर्मोनको पुस्तकमा एक अगमवक्ता लहीले हामीलाई सिकाउनुहुन्छ कि हामीहरू चट्टानहरू जस्तै होइनौँ, कसैले हामीलाई परिवर्तन गर्न र हामीलाई सार्नका लागि प्रतीक्षा गरिरहेका हुन्छन्। हामी प्रतिनिधिहरू हौँ जसले हामी के विश्वास गर्छौं, के गर्छौं र हामी को बन्छौँ भनेर आफूस्वयम् ले निर्णय गर्न सक्छौँ । लहीले सिकाउनुभयो:

“[परमेश्वरले] सबै वस्तुहरू सृष्टि गर्नुभएको छ, … कार्य गर्नका लागि र कार्य गराइने वस्तुहरू दुबै । … यसकारण, परमप्रभु परमेश्वरले मानिसलाई दिनुभयो कि उसले आफ्नै लागि कार्य गर्नु पर्छ” (२ नफी २:१४, १६) ।

तपाईंहरू सिक्न र सुधार गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंहरूको वार्तालाप समूहमा तपाईंहरूका शिक्षक र अन्य सिकारूहरूले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ तर अन्त्यमा, यो तपाईंहरूको छनोट हो जसले तपाईंहरूको सिकाइमा सबैभन्दा महत्त्वपूर्ण प्रभाव पार्छ । हरेक दिन अङ्ग्रेजी अभ्यास गर्नका लागि तपाईंहरू आफूस्वयम् का लागि कार्य गर्न सक्नुहुन्छ । जब समस्या उत्पन्न हुन्छ, समाधान खोज्नुहोस् । तपाईंहरूलाई छनोटको स्वतन्त्रता—कार्य गर्नका लागि परमेश्वरबाट शक्ति दिइएको छ । तपाईंहरूले आफ्नो सिकाइका लागि आफैँ उत्तरदायित्व लिन सक्नुहुन्छ ।

दुई पुरुष र एक किशोर संवाद गर्दै

Ponder

  • तपाईंहरूका लागि “प्रतिनिधि” बन्नु र आफ्नो सिकाइको उत्तरदायित्व लिनुको अर्थ के हो?

  • हरेक दिन अङ्ग्रेजी पढ्न कठीन हुने विषयहरू के-के हुन्?

  • तपाईंहरूले हरेक दिन अङ्ग्रेजी पढ्दा कार्य गर्न र कार्य नगराइन के गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । अङ्ग्रेजी जान्ने कसैसँगको वार्तालापमा वा सन्देशमा नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

their

उहाँहरूको

name@email.com

नाम@इमेल.com

@ (at)

@(मा)

. (dot)

. (बिन्दु)

When is … ?

कहिले…?

Nouns 1

anniversary

वार्षिकोत्सव

birthday

जन्मदिन

Nouns 2

address

ठेगाना

email

इमेल

phone number

फोन नम्बर

Days

January 1st

जनवरी पहिलो

February 2nd

फेब्रूवरी दोस्रो

March 3rd

मार्च तेस्रो

April 4th

अप्रिल चौथो

May 5th

मे पाँचौ

June 6th

जुन छैटौँ

थप numbersका लागि परिशिष्ट हेर्नुहोस् ।

थप monthsका लागि परिशिष्ट हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: When is your (noun 1)?A: My (noun 1) is (day).

Questions

नमूना १ प्रश्न तपाईंको संज्ञा १ कहिले हो

Answers

नमूना १ मेरो संज्ञा १ दिन हो

Examples

क्यालेन्डरमा जुलाई ८ मा घेरा लगाएको

Q: When is your birthday?A: My birthday is July 8th.

क्यालेन्डरमा अप्रिल ३ मा घेरा लगाएको

Q: When is his anniversary?A: His anniversary is April 3rd.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।

Q: What is your (noun 2)?A: My (noun 2) is ().

Questions

नमूना २ प्रश्न तपाईंको संज्ञा २ के हो

Answers

नमूना २ उत्तर मेरो संज्ञा २ हो

Examples

Q: What is your email?A: My email is adam@email.net.

Q: What is their address?A: Their address is 1000 Central Parkway.

Q: What is his phone number?A: His phone number is 706-863-9400.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

दुई पुरुष र एक किशोर संवाद गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

फोटोहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Mei

छतमा मुस्कुराउँदै गरेकी महिला
  • Birthday: July 1

  • Phone Number: 832-351-9721

  • Address: 278 Main Street

  • Email: mei@email.net

  • A: When is Mei’s birthday?

  • B: Her birthday is July 1st.

  • A: What is Mei’s email?

  • B: Her email is mei@email.net.

Image 1: Hugo

सिँढीमा मुस्कुराउँदै गरेको मानिस
  • Birthday: October 9

  • Phone Number: 919-345-3986

  • Address: 620 Oak Road

  • Email: hugo@email.com

Image 2: Mari

मुस्कुराउँदै गरेकी महिला
  • Birthday: August 2

  • Phone Number: 208-377-1984

  • Address: 966 Sunny Drive

  • Email: mari@email.net

Image 3: Jean

बैजनी सर्ट र टाईमा मुस्कुराउँदै गरेका मानिस
  • Birthday: March 7

  • Phone Number: 356-225-8786

  • Address: 22 First Street

  • Email: jj@email.com

Image 4: Talia

समुद्र तटमा मुस्कुराउँदै गरेकी बालिका
  • Birthday: January 10

  • Phone Number: 660-743-5522

  • Address: 1620 Pine Road

  • Email: talia5@email.net

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

प्रत्येक परिस्थितिमा भूमिका निर्वाह गर्नुहोस् । एक व्यक्ति सहपाठी क हुनुहुन्छ । अर्को व्यक्ति सहपाठी ख हुनुहुन्छ । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

Example

परिस्थिति: सहपाठी क एयरपोर्टमा काम गर्नुहुन्छ । सहपाठी ख ले उडानका लागि चेक इन गर्दै हुनुहुन्छ । सहपाठी क लाई सहपाठी ख को नाम, जन्मदिन र फोन नम्बर आवश्यक छ ।

  • A: Hello! Welcome to the airport. What is your name?

  • B: My name is Maria.

  • A: When is your birthday?

  • B: My birthday is January 2nd.

  • A: OK. And what is your phone number?

  • B: My phone number is 208-991-4433.

  • A: Thank you!

Situation 1:

वयश्क बिरामी सँग डाक्टर

सहकर्मी क डाक्टर हुनुहुन्छ । सहपाठी ख अस्पतालमा हुनुहुन्छ । डाक्टरलाई बिरामीको नाम, जन्मदिन, फोन नम्बर, ठेगाना र इमेल आवश्यक छ ।

Situation 2:

व्यवसायी मानिसहरू रेल स्टेशनमा संवाद गर्दै

सहपाठी क र सहपाठी ख रेल स्टेसनमा छन् । सहपाठी ख ले वार्तालाप सुरु गर्नुहुन्छ र सहपाठी क को फोन नम्बर र इमेल सोध्नुहुन्छ ।

Situation 3:

दुई जना हात मिलाउँदै

सहपाठी क मालिक/रोजगारदाता/नियुक्तिकर्ता हुनुहुन्छ । सहपाठी ख नयाँ कर्मचारी हुनुहुन्छ । मालिक/रोजगारदाता/नियुक्तिकर्तालाई नयाँ कर्मचारीको नाम, फोन नम्बर, ठेगाना र इमेल आवश्यक छ ।

Situation 4:

डेस्कमा महिला

सहपाठी क विश्वविद्यालयको सचिव हुनुहुन्छ । सहपाठी ख विश्वविद्यालयमा कक्षाहरूमा भर्ना हुने नयाँ विद्यार्थी हुनुहुन्छ । सचिवलाई नयाँ विद्यार्थीको नाम, जन्मदिन, ठेगाना र इमेल आवश्यक छ ।

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say my birthday, phone number, email, and address.

    मेरो जन्मदिन, फोन नम्बर, इमेल र ठेगाना भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार
  • Ask for and say someone’s birthday, phone number, and address.

    कसैको जन्मदिन, फोन नम्बर र ठेगाना सोध्नुहोस् र भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार

Evaluate Your Efforts

तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका लागि सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामीले गर्ने छनोटहरूले हाम्रो गन्तव्य निर्धारण गर्छ” (थोमस एस. मन्सन,“Choices,” Liahona, मे २०१६, ८६) ।