“पाठ ५: शौक र रुचिहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ५,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 5
Hobbies and Interests
उद्देश्य: म कसैलाई कुनै विषय किन मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा बोल्न सिक्ने छु ।
Personal Study
क देखि घ सम्मका क्रियाकलापहरू पूरा गरेर वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Learn by Study and by Faith
अध्ययन र आस्थाद्वारा सिक्नुहोस्
In EnglishConnect, we rely on God to learn by study and by faith.
EnglishConnect मा, हामी अध्ययन र आस्थाद्वारा सिक्नका लागि परमेश्वरमा भरोसा गर्छौँ ।
१८३२ मा, जोसेफ स्मिथ र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका केही प्रारम्भिक अगुवाहरूलाई विद्यालय खोल्न निर्देशन दिइएको थियो । परमेश्वर ले उहाँहरूले सिकेको, उन्नति गरेको र अरूहरूलाई अगुवाइ गर्न तयार भएको चाहनुहुन्थ्यो । सदस्यहरूको यो समूहसँग विश्वविद्यालयबाट डिग्री वा धेरै औपचारिक शिक्षा पनि थिएन । उहाँहरूसँग धेरै पैसा वा स्रोतसाधानहरू थिएनन् । धर्मशास्त्रहरूमा, परमेश्वरले उहाँहरूलाई सिक्नका लागि एउटा नमूना सिकाउनुभयो:
“अनि जसरी सबैमा आस्था छैन, लगनशीलताका साथ खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा पनि” सिद्धान्त र कारार ८८:११८)।
हामीहरूले अध्ययनद्वारा सिक्नु पर्छ र हामीहरूले आस्थाद्वारा पनि सिक्नु पर्छ भनेर परमेश्वरले सिकाउनुहुन्छ । हामी हाम्रो सबै भन्दा उत्तम प्रयास गर्छौँ र हामी परमेश्वरलाई हामीलाई सिक्नका लागि हाम्रो मस्तिष्क र हृदय खोल्नका लागि उहाँको आत्मा पठाउन अनुरोध गर्छौँ । आत्माले हामीलाई हाम्रो आफ्नै सामर्थ्यले सम्भव हुने भन्दा बढी बुझाउँछ । एक महान् शिक्षक वा एक उत्तम पाठ्यपुस्तक हुनाले सहयोग गर्न सक्छ तर हामीसँग ती वस्तुहरू नभए पनि परमेश्वरले हामीलाई सिकाउन सक्नुहुन्छ । जब हामी अध्ययन र आस्थाद्वारा सिक्छौँ, परमेश्वरले हामीलाई हामीले सोचेको भन्दा बढी सिक्न सहयोग गर्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूले “अध्ययन र आस्थाद्वारा” सिक्न के गर्न सक्नुहुन्छ?
-
EnglishConnect मा आफ्नो अनुभवका सम्बन्धमा मनन गर्नुहोस् । तपाईंहरूलाई परमेश्वरले कसरी सिक्न सहयोग गर्दै हुनुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैलाई सन्देशमा नयाँ शब्दहरू प्रयोग गर्नका लागि प्रयास गर्नुहोस् ।
because |
किनभने |
Verbs
exercise |
व्यायाम |
learn English |
अङ्ग्रेजी सिक्नुहोस् |
play sports |
खेल खेल्नुहोस् |
Adjectives
boring |
पट्टाइ लाग्दो |
cheap |
सस्तो |
dangerous |
खतरनाक |
difficult |
कठीन |
easy |
सजिलो |
exciting |
रोमाञ्चक |
expensive |
महँगो |
fun |
रमाइलो |
important |
महत्त्वपूर्ण |
interesting |
रोचक |
relaxing |
आरामदायी |
tiring |
थकाउने |
useful |
उपयोगी |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफूस्वयम् लाई रेकर्ड गर्न मनन गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।
Q: What do you like to do?A: I like to (verb).
Q: Why do you like to (verb)?A: I like to (verb) because it’s (adjective).
Examples
Q: Why do you like to sing?A: I like to sing because it’s fun.
Q: Why doesn’t she like to cook?A: She doesn’t like to cook because it’s difficult.
Q: Why does she like to paint?A: Because it’s relaxing.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
चार्टहरूको प्रयोग गर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example: Alex
Likes |
Why |
---|---|
Likes swim | Why easy |
Likes watch movies | Why interesting |
Dislikes |
Why |
---|---|
Dislikes dance | Why difficult |
Dislikes read | Why boring |
-
A: What does Alex like to do?
-
B: He likes to swim.
-
A: Why does he like to swim?
-
B: He likes to swim because it’s easy.
-
A: What doesn’t Alex like to do?
-
B: He doesn’t like to dance.
-
A: Why doesn’t he like to dance?
-
B: He doesn’t like to dance because it’s difficult.
Chart 1: Katya
Likes |
Why |
---|---|
Likes paint | Why important |
Likes garden | Why relaxing |
Dislikes |
Why |
---|---|
Dislikes run | Why tiring |
Dislikes cook | Why difficult |
Chart 2: Dani
Likes |
Why |
---|---|
Likes dance | Why fun |
Likes play sports | Why cheap |
Dislikes |
Why |
---|---|
Dislikes watch TV | Why boring |
Dislikes travel | Why expensive |
Chart 3: Suri
Likes |
Why |
---|---|
Likes watch sports | Why exciting |
Likes play sports | Why difficult |
Dislikes |
Why |
---|---|
Dislikes dance | Why tiring |
Dislikes run | Why difficult |
Chart 4: Your Name
Likes |
Why |
---|---|
Likes | |
Likes |
Dislikes |
Why |
---|---|
Dislikes | |
Dislikes |
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक चित्रमा भएका क्रियाकलापका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: Do you like to run?
-
B: Yes.
-
A: Why do you like to run?
-
B: I like to run because it’s exciting.