शब्दहरूको महत्त्व छ शनिबार बिहानको सत्रअप्रिल ६-७, २०२४ मा आयोजना भएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४औँ वार्षिक साधारण सम्मेलनको शनिबार बिहानको सत्र । शनिबार अपह्रान्नको सत्रअप्रिल ६-७, २०२४ मा आयोजना भएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४औँ वार्षिक साधारण सम्मेलनको शनिबार अपह्रान्नको सत्र । शनिबार साँझको सत्रअप्रिल ६-७, २०२४ मा आयोजना भएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४औँ वार्षिक साधारण सम्मेलनको शनिबार साँझको सत्र । आइतबार बिहानको सत्र आइतबार बिहानको सत्रअप्रिल ६-७, २०२४ मा आयोजना भएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४औँ वार्षिक साधारण सम्मेलनको आइतबार बिहानको सत्र । रनल्ड ए. रसब्याण्डशब्दहरूको महत्त्व छएल्डर रसब्यान्डले सिकाउनुहुन्छ कि परमप्रभुका शब्दहरू, अगमवक्ताहरूका शब्दहरू र हाम्रा आफ्नै शब्दहरू महत्त्वपूर्ण छन् र “धन्यवाद,” “मलाई माफ गर” र “म तिमीलाई प्रेम गर्छु” भन्ने जस्ता विषयले हामीलाई अरूहरूप्रति आदर देखाउन सहयोग गर्न सक्छ । सूज़न एच्. पोर्टरप्रार्थना गर्नुहोस्, उहाँ त्यहाँ हुनुहुन्छअध्यक्ष पोर्टरले बालबालिकाहरूलाई स्वर्गका पिता हुनुहुन्छ भनेर जान्नका लागि प्रार्थना गर्न, उहाँ जस्तै बन्नका लागि प्रार्थना गर्न र अरूलाई उहाँको प्रेम देखाउन प्रार्थना गर्न सिकाउनुहुन्छ । डेल जी. रेनलण्डख्रीष्टको सिद्धान्तको शक्तिशाली, सद्गुण चक्रएल्डर रेनलण्डले सिकाउनुहुन्छ कि ख्रीष्टको सिद्धान्तलाई अङ्गाल्नु एक पटकको घटना मात्र होइन तर निरन्तर प्रक्रिया हो । पल बि. पिपरपरमप्रभुमा विश्वास राख्नुहोस्एल्डर पिपरले सिकाउनुहुन्छ कि हामीले उहाँमा हाम्रो विश्वासलाई गहिरो बनाउने छनोट गर्दा मात्र हामी परमेश्वरसँगको हाम्रो सम्बन्धलाई मजबूत बनाउन सक्छौँ । प्याट्रिक केरोनपरमेश्वरको अभिप्राय तपाईंहरूलाई घर ल्याउनु होएल्डर केरोनले सिकाउनुहुन्छ कि परमेश्वरको योजना उहाँका छोराछोरीहरूलाई उहाँकहाँ घर फर्कन सहयोग गर्नको लागि रचना गरिएको हो ताकि हामी सबैले अनन्त जीवन प्राप्त गर्न सकौँ । ब्रायन के. टेलरख्रीष्टको प्रसन्नतामा निलियोएल्डर टेलरले परीक्षाहरूमा हामीलाई शान्ति, आशा र प्रसन्नता महसुस गर्न सहयोग गर्न आधारभूत सत्यहरू सिकाउनुहुन्छ । ड्यालिन एच. ओक्सकरार र उत्तरदायित्वहरूअध्यक्ष ओक्सले परमेश्वरसँग करारहरू बनाउने महत्त्व र ती करारहरू पालना गर्दा प्राप्त हुने आशीर्वादहरूका सम्बन्धमा सिकाउनुहुन्छ । आइतबार अपह्रान्नको सत्र आइतबार अपह्रान्नको सत्रअप्रिल ६-७, २०२४ मा आयोजना भएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४औँ वार्षिक साधारण सम्मेलनको आइतबार अपह्रान्नको सत्र । डी. टड क्रिस्टोफर्सनयेशूको गवाहीएल्डर क्रिस्टोफरसनले येशूको गवाहीमा साहसी हुनुको अर्थ के हो भनेर सिकाउनुहुन्छ र हामीलाई साहसीहरू मध्ये हुनका लागि अब कदम चाल्न आमन्त्रण गर्नुहुन्छ । टेलर जी. गाडोय बोलाउनुहोस्, पतन नहुनुहोस्एल्डर गोडोयले सिकाउनुहुन्छ कि जब हामी स्वर्गका हाम्रा पितालाई प्रार्थना गर्छौं, उहाँले व्यक्तिगत रूपमा हाम्रो प्रार्थनाको जवाफ दिनुहुने छ । गेरी ई. स्टिभन्सनदुई महान् आज्ञाहरूलाई जोड्नेदुई महान् आज्ञाहरूलाई पुलका टावरहरूसँग तुलना गर्दै, एल्डर स्टीभन्सनले परमेश्वर र अरूहरूलाई प्रेम गर्ने महत्त्वका सम्बन्ध सिकाउनुहुन्छ । मथायस हेल्डसबै विषयहरूमा विरोधएल्डर हेल्डले अनन्त प्रगतिको लागि विरोध आवश्यक छ भनेर सिकाउनु हुन्छ । निल एल्. एन्डरसनमन्दिरहरू, परमप्रभुका गृह पृथ्वीमा निर्माण गरिँदैएल्डर एन्डरसनले गवाही दिनुहुन्छ कि येशू ख्रीष्टको पुनरागमनका लागि मन्दिरहरूले हामीलाई संरक्षण, रक्षा र तयार गर्ने छन् । मार्क एल. पेसयो परमप्रभुमा ज्ञान हो कि हामीसँग मोर्मोनको पुस्तक हुनु पर्छअध्यक्ष पेसले कसरी मोर्मोनको पुस्तकको अध्ययनले हामीलाई येशू ख्रीष्टको नजिक ल्याउँछ र हामीलाई धेरै तरिकामा आशीर्वाद दिन्छ भनेर सिकाउनुहुन्छ । रसल एम्. नेल्सनपादरित्वका साँचाहरूको उपहारमा आनन्दित हुनुहोस्अध्यक्ष नेल्सनले सिकाउनुहुन्छ कि कसरी पादरित्वका साँचाहरू र मन्दिरमा आराधना गर्नाले हामीहरूका जीवनमा आशीष् ल्याउन सक्छ ।