अप्रिल २०२३ को साधारण सम्मेलन आइतबार बिहानको सत्र आइतबार बिहानको सत्र डि. टड क्रिस्टोफर्सनख्रीष्टमा एकहामीमा भिन्नताहरू भए तापनि —व्यक्तिगत रूपमा येशू ख्रीष्टकहाँ आएर कसरी हामी एकता हासिल गर्न सक्छौँ भनेर एल्डर क्रिस्टोफर्सनले वर्णन गर्नुहुन्छ । केमिल एन्. जनसनयेशू ख्रीष्ट राहत हुनुहुन्छअध्यक्ष जनसनले सिकाउनुहुन्छ कि आवश्यकतामा परेकाहरूलाई अस्थायी र आध्यात्मिक राहत प्रदान गर्न हामी मुक्तिदातासँग साझेदारी गर्न सक्दछौँ । युलिसेस सोआरेसशान्तिका राजकुमारका अनुयायीहरूएल्डर सोआरेसले हामीलाई शान्ति प्रवर्द्धन गर्न र येशू ख्रीष्टको सत्य अनुयायी बन्न सहयोग गर्न ख्रीष्टका जस्तै विशेषताहरूका सम्बन्धमा सिकाउनुहुन्छ । काजुहिको यामाशितातपाईंको कुलपिताको आशीर्वाद कहिले प्राप्त गर्नेएल्डर यामाशिताले सदस्यहरूलाई उनीहरूको कुलपिताको आशीर्वादहरू प्राप्त गर्न र समीक्षा गर्न प्रोत्साहित गर्नुहुन्छ, जसमा परमप्रभुबाट व्यक्तिगत सल्लाह समावेश हुन्छ । निल एल. एन्डरसनमेरो मस्तिष्कले येशू ख्रीष्टको यो विचारलाई आत्मसात गर्योएल्डर एन्डरसनले येशू ख्रीष्ट र उहाँको प्रायश्चितको बलिदानको विचारलाई आत्मसात गरेर हामीले कसरी स्वर्गीय निर्देशन र स्वर्गीय शक्ति प्राप्त गर्न सक्छौँ भनेर सिकाउनुहुन्छ । केभीन आर. डङ्कनप्रसन्नताको आवाज!एल्डर डङ्कनले सिकाउनुहुन्छ कि हाम्रा मन्दिरका करारहरू पालना गर्नाले हाम्रा गवाहीहरूलाई मजबुत बनाउँछ र मुक्तिदाताको चङ्गाइ प्रदान गर्ने शक्तिमा पहुँच प्राप्त गर्न हामीलाई सहयोग गर्छ । रसल एम्. नेल्सनशान्ति निर्माताहरूको आवश्यकता छअध्यक्ष नेल्सनले हामीलाई हाम्रो हृदय जाँच्न र शान्ति स्थापना गर्नबाट हामीलाई रोक्ने कुनै पनि कुरालाई पन्छाउन आमन्त्रित गर्नुहुन्छ, येशू ख्रीष्टका साँचा चेलाहरूको भूमिका—विशेष गरी आगोमा पर्दा । आइतबार अपह्रान्नको सत्र आइतबार अपह्रान्नको सत्र ड्यालिन एच. ओक्सयेशू ख्रीष्टका शिक्षाहरूअध्यक्ष ओक्सले येशू ख्रीष्टका वचनहरू अभिलेख गर्ने धर्मशास्त्रहरू बाँढ्नुभयो । एम् रसल ब्यालर्डके सबैभन्दा महत्त्वपूर्ण छ भनेर स्मरण रहोस्अध्यक्ष ब्यालार्डले हाम्रा सम्बन्धहरू, हाम्रा आत्मिक प्रोत्साहनहरू र हाम्रा गवाहीहरू सहित सबैभन्दा महत्त्वपूर्ण कुराहरूको बारेमा सिकाउनुहुन्छ । रोनाल्ड ए. रसबेन्डसर्वोच्च परमेश्वरलाई होसन्ना एल्डर रसबेन्डले सिकाउनुहुन्छ कि येरूशलेममा येशू ख्रीष्टको विजयी प्रवेश र त्यसपछिको हप्ताका घटनाहरूले आज हामीले हाम्रो जीवनमा लागू गर्न सक्ने सिद्धान्तलाई उद्धृत गर्छन् । भर्न पि. स्ट्यानफिलअपूर्ण फसलएल्डर स्ट्यानफिलले सांसारिक पूर्णताको पछि लाग्ने र ख्रीष्टमा परिपूर्ण बन्ने बीचको भिन्नता सिकाउनुहुन्छ । डबल्यू. मार्क बेसेटचौथो दिन पश्चात्एल्डर बेसेटले सिकाउनुहुन्छ कि जब हामी आज्ञाहरू पालना गर्छौँ र हामीले गर्न सक्ने सबै गर्छौँ, येशू ख्रीष्टले हाम्रो जीवनमा चमत्कारहरू गर्नुहुने छ । अहमद एस्. कोर्बिटके तपाईंलाई थाहा छ म एक क्रिश्चियनका रूपमा किन ख्रीष्टमा विश्वास गर्छु?एल्डर कर्बिटले मुक्तिको योजना, ख्रीष्टको सिद्धान्त र अरूसँग यी सत्यहरू साझा गर्ने महत्त्वको बारेमा सिकाउनुहुन्छ । डेभिड ए. बेडनार“ममा समाहित होओ र म तिमीहरूमा; त्यसैले मसँगै हिँड”एल्डर बेडनारले सिकाउनुहुन्छ कि जब हामी मुक्तिदातामा रहन्छौँ, उहाँ हामीमा रहनुहुने छ र हामीले आशिष् पाउने छौँ । रसल एम्. नेल्सनउत्तर सदैव येशू ख्रीष्ट नै होअध्यक्ष नेल्सन येशू ख्रीष्टको गवाही दिनुहुन्छ र नयाँ मन्दिरहरूका लागि स्थानहरू घोषणा गर्नुहुन्छ ।