धर्मशास्त्रहरू
सिद्धान्त र करार ११६


खण्ड ११६

अगमवक्ता जोसेफ स्मिथलाई वाइट्सको डुङ्गा नजिकै, स्प्रिङ हिल, डेविस प्रदेश, मिजोरी भन्ने स्थानमा, मे १९ १८३८ मा दिइएको प्रकाश ।

स्प्रिङ हिललाई परमेश्वरद्वारा आदम-ओन्दी-अह्मान नामाकरण गरिएको छ, किनकि, उहाँले भन्नुभयो, यो त्यो स्थान हो जहाँ आदम उनका जनहरूलाई भेट्न आउने छन् अथवा अगमवक्ता दानिएलले भने जस्तै अति प्राचीनका बस्ने छन् ।