Scripture Stories
बेबिलको धरहरा


“बेबिलको धरहरा,” पुरानो करारका कथाहरू (२०२२)

“बेबिलको धरहरा,” पुरानो करारका कथाहरू

उत्पत्ति ११

बेबिलको धरहरा

स्वर्ग जाने बाटो बनाउन खोजिरहेका मानिसहरू

छवि
पतीत मानिसहरू

बाढी पछि, मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न थाले । तिनीहरूमध्ये केहीले परमेश्वरको योजनालाई विश्वास गरेनन् । परमेश्वरलाई नसोधी तिनीहरूले स्वर्गमा पुग्ने प्रयास गर्न एउटा टावर बनाउन थाले । यो बेबिलको धरहरा भनिने एउटा झूटो मन्दिर थियो ।

उत्पत्ति ११:४, ९

छवि
मानिसहरू टावर निर्माण गर्दै

मानिसहरूले धरहरा बनाइरहेकोमा परमेश्वर खुशी हुनुभएन । तिनीहरूले एकअर्कालाई बुझ्न नसक्ने गरी उहाँले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो । उनीहरूले एकअर्कालाई बुझ्न नसकेका कारण टावर निर्माण गर्न बन्द गर्नुपरेको थियो ।

उत्पत्ति ११:६–८; एतर १:३३

छवि
मानिसहरू जाँदै

परमेश्वरले मानिसहरूलाई छरपष्ट पार्नुभयो र तिनीहरूलाई पृथ्वीभरि जिउन पठाउनुभयो।

उत्पत्ति ११:९

प्रिन्ट गर्नुहोस्